Following a meeting with Dr Bhattarai, chair Dahal told RSS that they held serious talks on contemporary issues and will begin a new discourse soon. Chair Dahal this afternoon had
विभागले उत्खननका लागि प्रमाणपत्र लिएका तर समयमा काम नगरेका ती खानीको खोजतलास प्रमाणपत्र रद्द गरेको हो । विभागका प्रवक्ता कृष्णदेव झाले देशभरका ३६७ खानीलाई प्रमाणपत्र वितरण गरिएको जानकारी दिए ।
पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजमा खतराको संकेतस्वरुप रातोबत्ती बालिएको छ । सोमबारदेखि पहाडी जिल्लाहरुमा वर्षात् जारी रहँदा सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको हो । नदीमा पानीको बहाव उच्च
केसीको अनशन सुरु भएको आठौं दिनदेखि ओपीडी सेवामा सहभागी नभएका आवासीय चिकित्सकहरुले मंगलबारदेखि शल्यक्रियालगायतका काम पनि बहिस्कार गरेका हुन् । शिक्षण अस्पतालमा ३०० भन्दा बढी आवासीय चिकित्सक छन् । आवासीय
नेपाली मानवतस्करले संयुक्त अरब इमिरेट्सको अजमान र कुवेतको कुवेत सिटीमा नेपाली घरेलु कामदार आपूर्ति कार्यालय नै खोलेर नेपाली महिला कामदारलाई बिक्री गर्ने गरेको पाइएको उपसमितिले जनाएको छ । उपसमितिले मंगलबार
In a meeting of the party central works execution committee that has been underway at the party central office, Sanepa, Lalitpur since this morning, the party leaders pressed the party
खुट्टा भाँचिएर चारदिनसम्म अस्पतालमा उपचार गराएर घर फर्किएकी सोलुखुम्बुकी ११ वर्षीया अन्जना विष्टलाई अस्पतालले दिएको औषधि सेवनका कारण मृत्यु भएको आरोप परिवारजनको छ । उनीहरुले अस्पताल परिसरमै रहेको औषधि पसलले
मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्टेट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना भएका डा भट्टराईको स्वास्थ्य अवस्था बुझ्न आज अपराह्न अस्पताल पुगेका नेता दाहालले रासससँग भने, “डा भट्टराईसँगको
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा उम्मेदवार छनोट, संविधान संशोधन र सरकारको कामकारबाहीको विषयमा छलफल भएको नेता डा. नारायण खड्काले जानकारी दिए । बैठकमा प्रदेश नम्बर
क्वेस्ट फर्माले आठ लाख रुपैयाँको लागतमा निर्माण गरेको विज्ञान प्रयोगशाला सिद्धार्थ माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको हो । प्रयोगशालासँगै विभिन्न दाताको सहयोगमा उपलब्ध ३६ वटा कम्प्युटर पनि विद्यालयलाई हस्तान्तरण गरिएको छ