भन्सार दरबन्दी बढी हुँदा व्यवसायी मर्कामा परेको र यसले सामग्री बिक्रीमा समस्या आएको संघको भनाइ छ । बुधबार राजधानीमा भएको संघको २७औं वार्षिक साधारणसभामा नेपाल विश्व व्यापार संगठनमा गइसकेको अवस्थामा
प्राधिकरण र आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनीबीच मंगलबार पीपीएमा हस्ताक्षर भएको हो । प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट प्रबन्ध सन्चालक मोहनप्रसाद गौतमले पीपीएमा हस्ताक्षर गरेका हुन्
बाढीका कारण विभिन्न स्थानमा पुल तथा राजमार्गमा अवरोध हुँदा पर्यटक आवागमनमा गिरावट आएको पर्यटन परिषदका उपाध्यक्ष भरतराज पराजुलीले बताए । यसैबीच, पोखराका पर्यटन व्यवसायीले बाढीपीडितलाई राहतस्वरुप २१ लाख रुपैयाँभन्दा बढी
महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी निर्माण कम्पनीले डिभिजन सडक कार्यालयको डिजाइनअनुसार नै पुल बनाएको भन्दै पुल भाँचिनुमा निर्माण कम्पनीको कुनै दोष नरहेको जिकिर गरेको हो ।
अघिल्लो दिन सामान्य अंकले सकारात्मक रहेको सेयर बजार यसदिन पुनः उस्तै अंकले ऋणात्मक रहेको हो । उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंक बराबरले ओरालो लागेर १६ सय ११ मा आएर
पोखराको लामाचौरमा तीज महोत्सवको अवसरमा जारी प्रतियोगिताको बुधबार भएको सेमिफाइनलमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई सोझो सेटमा हराउँदै न्यू डायमन्ड पाँचौंपटक उपाधिनजिक पुगेको हो । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा
एमालेनिकट बुद्धिजीवी परिषद्द्वारा बुधबार राजधानीमा ‘समसामयिक राष्ट्रिय राजनीतिक र एमालेको भूमिका’ विषयको गोष्ठीमा उनले संविधान संशोधनले जनताबीच झै–झगडा हुने भएकाले फेल गराएको बताए । ‘संशोधन प्रस्तावले तराईलाईमात्र प्रदेश बनाउने र
भारतीय समकक्षी मोदीको निमन्त्रणमा ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै नयाँदिल्ली पुगेका देउवाले बुधबारै साँझ मोदीसँग अनौपचारिक वार्ता गरेका हुन् । यद्यपि, औपचारिक वार्ता भने बिहीबार (भोलि)मात्र हुनेछ । देउवासँगको
अध्यक्ष दाहालले संघीयता, गणतन्त्र र समानुपातिक, समावेशी पक्षधर शक्तिहरु पछिल्लो समय कमजोर भएकाले मुलुकको स्थिति भयावह हुनसक्ने आशंका गरे । माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनको बुधबार काठमाडौंमा
बुधबार राजधानीमा टोनी हागन फाउन्डेसनले गरेको हागनको शतवार्षिकी कार्यक्रममा खनियाँले हागन विश्वविद्यालयसँग नजिक रहेकाले उनीबाट धेरै विद्यार्थीले प्रेरणा लिएको बताए । उनले एउटा विद्वानले हाम्रै कार्यकालमा के–कति काम गर्नसक्छ भन्ने