Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


‘त्रिभुवन विश्वविद्यालयले टोनी हागनबाट धरै लाभ लिएको छ’


0
Shares

बुधबार राजधानीमा टोनी हागन फाउन्डेसनले गरेको हागनको शतवार्षिकी कार्यक्रममा खनियाँले हागन विश्वविद्यालयसँग नजिक रहेकाले उनीबाट धेरै विद्यार्थीले प्रेरणा लिएको बताए ।

उनले एउटा विद्वानले हाम्रै कार्यकालमा के–कति काम गर्नसक्छ भन्ने हागन राम्रो उदाहरण भएको पनि बताए ।