Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


अब सरकारी ‘वेबसाइट’मै जागीर खोज्न सकिने

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालले श्रम तथा रोजगार मन्त्रालयसँगको सहकार्यमा आजदेखि सो वेबसाइट(www.jobkhoj.gov.np) सन्चालनमा ल्याएको हो । निजी क्षेत्रबाट रोजगारीसम्बन्धी विभिन्न वेबसाइट सन्चालनमा रहेपनि

‘निर्वाचन आयोगको कार्य त्रुटिपूर्ण छ, अदालत जान्छौं’

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आवश्यक सदस्य पुर्‍याउन नसक्दा पनि राप्रपा प्रजातान्त्रिकलाई दलको मान्यता दिइएको आरोप लगाए । प्रक्रिया पूरा नभएका पार्टीलाई मान्यता दिने नजिर स्थापित भए अन्य दल

सरकारसँग निर्वाचन आयोगको आठबुँदे अनुरोध

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शुक्रबार बसेको बैठकले हालैको भीषण वर्षा र त्यसपछिको डुबान तथा बाढीका कारण प्रदेश नम्बर–२ अन्तर्गत्का क्षेत्र नराम्ररी प्रभावित भएकाले निर्वाचन आचारसंहिता उल्लंघन नहुने

पत्नीको लाठी प्रहारबाट ८३ वर्षीय वृद्धको मृत्यु

पत्नीको पिटाइबाट मेलुङ गाउँपालिका वडा नम्बर–४ का कर्णबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । कर्णबहादुरलाई उनकी ६० वर्षीया पत्नी सन्जी तामाङले लाठी प्रहार गर्दा उनको मृत्यु

सात दिनभित्र नयाँ योजना पेस गर्न ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा मन्त्रालयमा शुक्रबार आयोजित आर्थिक वर्ष २०७३/७४ को वार्षिक समीक्षा तथा समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री शाहीले ऊर्जा क्षेत्र विकासका लागि नयाँ योजनाको खाका माग गरेका हुन् । उनले

ताप्लेजुङमा पनि केटीएम बाइकको बिक्री सुरु

पाथीभरा अटो सेन्टरले जिल्लाबाट नै बिक्री–वितरणका लागि आधिकारिकता पाएसँगै औपचारिक बिक्री सुरु गरेको हो । शो–रुमको शुक्रबार ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहन जोसीले औपचारिक उद्घाटन गरे । महँगो बाइकमा गनिने

इम्बोस्ड नम्बर दर्ता सुरु, कसरी लिने ? कति लाग्छ ?

देशमा पहिलोपटक प्रयोगमा ल्याउन लागिएको ‘हाइ सेक्युरिटी’ दाबी गरिएको इम्बोस्ड नम्बर प्लेट पहिलो चरणमा बाग्मती अञ्चलमा दर्ता रहेका सवारी–साधनका लागि वितरण गर्ने तयारी विभागले गरेको हो । आगामी आइतबार इम्बोस्ड

सार्वजनिक जग्गा अतिक्रमण गर्दा भासियो अरनिको राजमार्ग

खोला थुनेर जग्गा सम्याउने व्यक्तिको स्वार्थका कारण दैनिक हजारौँ सवारी साधन गुड्ने एकमात्र पूर्वी नाकाका रुपमा रहेको अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–९ पलासेँमा आज सडक भासिएको हो । स्थानीयवासी प्रकाश

एमाले कावा अध्यक्षमा गौतम

अध्यक्ष केपी शर्मा ओलीले आफू उपचारकाक्रममा शुक्रबार थाइल्यान्डको बैंकक गएपछि नेता गौतमलाई कावा अध्यक्षको जिम्मा दिएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । नेता ओली यही भदौ १४

रिता मानन्धरको एकल चित्रकला प्रदर्शनी सुरु

‘नेपाल आर्ट काउन्सील’ बबरमहलमा आजदेखि सुरु भएको चित्रकला  प्रदर्शनी चार दिनसम्म चल्नेछ । प्रदर्शनीमा नेवारी परम्परागत झल्काउने विभिन्न चित्र प्रदर्शन गरिएको छ । कार्यक्रममा कलाकारहरु किरण मानन्धर, ‘अग्नी ग्रुप आर्ट