पाथीभरा अटो सेन्टरले जिल्लाबाट नै बिक्री–वितरणका लागि आधिकारिकता पाएसँगै औपचारिक बिक्री सुरु गरेको हो ।
शो–रुमको शुक्रबार ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहन जोसीले औपचारिक उद्घाटन गरे ।
महँगो बाइकमा गनिने केटीएम बाइकप्रति जिल्लाका युवाको आकर्षण बढेकाले ताप्लेजुङमा नै शो–रुमको स्थापना गरी बिक्री सुरु गरिएको सन्चालक सन्जय पतंवाले बताए ।









प्रतिक्रिया दिनुहोस्