वर्षा रोकिना साथ सडक मर्मत र सफाई गरी बिहान १० बजेबाट सडक सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय ताप्लेजुङका सुपरभाईजर नविन उप्रेतीले जानकारी दिए । सडक सञ्चालनमा आएसँगै ताप्लेजुङबाट पाँचथर, इलाम,
महाकाली नदीमा निर्माण हुने पुलको शिलान्यास गर्न जाने क्रममा प्रधानमन्त्री देउवाले धनगढी बिमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अब पश्चिम नेपालको विकासको ढोका खुलेको बताएका हुन् । उनले पुल निर्माण देशकै समृद्धिका
प्रदेश नम्बर दुईको एक मात्र महानगरपालिका पर्साको वीरगन्जमा सबै राजनीतिक दल चुनावी जोडघटाउ गर्दै प्रचारप्रसार अभियानमा जुटिसकेका छन् । केही दल उम्मेदवारी घोषणासहित प्रचारप्रसारमा लागेका छन् भने केही दल उम्मेदवार
त्यतिमात्र होइन उनले जापानको एक कार्यक्रममा केही महिना अघि एकैरातमा ६० वटा भन्दा बढी गीत गाएर नयाँ रेकर्ड राखिसकेका छन् । अविवाहित राजेशसँग इमेज एफएमका नरेश भट्टराईले अडियो र भिडियो
दक्षिण कोरियाली शीर्ष सैन्य अधिकारीले आफ्ना राष्ट्रपति मुन जाय इनलाई नयाँ रणनीतिबारे जानकारी गराएको बताइएको छ । उक्त रणनीति अन्तर्गत विशेष प्रशिक्षित केही सेनालाई उत्तर कोरिया पठाएर शीर्ष नेता तथा
निर्वाचन आयोगले बुधबार सूचना जारी गर्दै भनेको छ, ‘मंसिर १० गते सम्पन्न हुने प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि
चिनियाँ विदेशमन्त्री वाङ यीले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा दोक्लाम मुद्दाबाट चीन पछि नहटेको प्रष्ट पार्दै अनधिकृत रुपमा विवादित क्षेत्रमा आएका भारतीय सेना फिर्ता भएका कारण तत्कालका लागि विवाद समाधान भएको
जिल्लादेखि केन्द्रीय कमिटीसम्म अस्वाभाविक लाग्ने गरी ठूलो र भद्दा कमिटी बनाउँदा पार्टीका गतिविधि र संगठन नै कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै माओवादीले जिल्ला कमिटीलाई विघठन गरेको हो । २ सय
जिल्ला कृषि विकाश कार्यालय पाँचथरका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ३० करोड ३६ लाख १५ हजार रुपैयाँ बराबरको तरकारी निर्यात भएको हो । कार्यालयका कृषि प्रसार अधिकृत सागर विष्टले अघिल्लो
रातभर भएको वर्षा र पहिरोले करिव ५० मिटर सडक भाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । सडकखण्डअन्तर्गत नौ किलोदेखि चार किलोको बीचमा ठाउँ–ठाउँमा