Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


जापानतिर लक्षित गर्दै उत्तर कोरियाद्वारा अर्को मिसाइल परीक्षण

दक्षिण कोरिया र जापानले उत्तर कोरियाले मिसाइल हानेको पुष्टि गरेका छन् । जापानतिर हानिएको मिसाइल ७ सय ७० किलोमिटरको उचाइ र झण्डै ३ हजार ७ सय किलोमिटर टाढा पुगेको दक्षिण

प्रतिबन्धित भारु नोट धमाधम नेपाल भित्रिदै

आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले प्रतिबन्धित भारतीय नोट आएको जानकारी दिए । ‘प्रतिबन्धपछि भारतबाट नेपालमा यस्ता नोट आउने क्रम बढेको छ,’ उनले भने, ‘नेपालमा साटिन्छ भन्ने सोचले यस्ता

प्रदेश २ मा प्रमुख दलहरुबीच नै प्रतिश्पर्धा

पहिलो र दोस्रो चरणमा जस्तै माओवादी तेस्रो र मधेस केन्द्रीत तीन दल राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक चौथो स्थानका लागि प्रतिश्पर्धा गर्नेछन् । निर्वाचन परिणाम

अनुमतिबिना नै जताततै सीसीटीभी

काठमाडौंमा मात्र होइन, उपत्यकाका अन्य दुई जिल्ला ललितपुर र भक्तपुरमा पनि सीसीटीभी जडान धेरैतिर छ । तर यसको प्रयोगका लागि कानुनी रुपमा अनुमति लिने भने निकै कम छन् । बिनाअनुमति

एन्फाले थ्रीस्टारलाई क्षतिपूर्तिस्वरुप डेढ करोड दिने, ‘ए’ डिभिजन लिगमा १६ टोली

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको एन्फाको केन्द्रीय समितिको बैठकले करिब १० महिनापछि थ्रीस्टारलाई उक्त रकम औपचारिकरुपमा दिने निर्णय गरेको हो । थ्रीस्टारले गत वर्ष एन्फाको लापरबाहीका कारण एएफसी

७० प्रतिशत अल्बानियाली भन्छन्–‘भ्रष्टाचारी संस्थामध्ये पहिलो अदालत, दोस्रो संसद’

अल्बानियाली ‘इन्स्टिच्युट अफ डेमोक्रेसी एण्ड मेडिएसन’ (आइडीएम)ले गरेको सर्वेक्षणको बिहीबार (आज) सार्वजनिक भएको प्रतिवेदनमा यस्तो तथ्य उल्लेख गरिएको छ । अदालतपछि बढी भ्रष्टाचार गर्नेमा संसद परेको छ । झण्डै ६८

१६औं आइइएफ सम्मेलन काठमाडौंमा सुरु

बेलायतको इसेक्स बिजनेस स्कुलसँगको सहकार्यमा किंग्स कलेजले आयोजना गरेको सम्मेलनको बिहीबार उद्घाटन गर्दै सिँचाइमन्त्री सञ्जयकुमार गौतमले उद्यमशीलतालाई दिगोरुपमा अघि बढाउनुपर्ने बताए । इसेक्स बिजनेश स्कुलका प्राध्यापक जय मित्राले उद्यमशीलता प्रबद्र्धन

‘सुबिसु क्यान कमटेक २०१७’ सुरु

सन्चार–प्रविधिको बृहत् प्रदर्शनीकोरुपमा आयोजना भइरहेको कमटेक प्रदर्शनीको बिहीबार सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका हुन् । मन्त्री बस्नेतले आर्थिक समृद्धिका लागि सूचना–प्रविधिको विकास आवश्यक रहेकोमा जोड दिए । उनले

टाटाको ‘योद्धा’ नेपालमा

पिकअप भ्यानमा ८५ एचपीको तीन लिटर इन्जिन तथा २५० एनएमको टर्क रहेको कम्पनीले जनाएको छ । गाडीको पिकअप क्षमता १२ सय ५० केजीसम्म रहेको जनाइएको छ । गाडीको ग्राउन्ड क्लियरेन्स

सुनको भाउ सामान्य दरले ओरालो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेर तोलाको ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन