Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित १० जना पक्राउ

काठमाडौं । प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित १० जनालाई पक्राउ गरेको

नामिबियासँग नेपाल पराजित

काठमाडौं । त्रिदेशीय टी–ट्वेन्टी श्रृंखला अन्तर्गत भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको लेखेमा टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले निर्धारित

भक्तराज आचार्य सुर सम्राटका रुपमा सांगीतिक क्षेत्रमा रही रहनुहुनेछ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्व. भक्तराज आचार्य सुर सम्राटका रुपमा परिचित रहनुभएको बताउनुभएको छ । सोमबार निधन हुनुभएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा

कलाकारहरु भन्छन् – ‘संगीत विश्वविद्यालयको देहावसान भयो’

काठमाडौं । वरिष्ठ गायक एवं संगीतकार भक्तराज आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । सोमबार निधन हुनुभएका आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि

देशले प्रिय र श्रद्धेय कलाकारलाई गुमायो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्व. भक्तराज आचार्य कालजयी गीत, संगीतको धनी भएको बताउनुभएको छ । सोमबार निधन हुनुभएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि

स्व. भक्तराज आचार्यको उपचारमा भएको खर्चमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्व. भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सोमबार निधन हुनुभएका आचार्यको पार्थिव शरीर मंगलवार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य

भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्व. भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । सोमबार स्व. भक्तराज आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य

सीमामा एसएसबीको ज्यादती बढेको स्थानीयको गुनासो

काठमाडौं । पूर्वी नेपालको भारतसँग सीमा जोडिएको भेगमा बसोवास गर्दै आएका नेपालीले भारतीय सुरक्षा बल एसएसबीको ज्यादती बढ्दै गएको गुनासो गरेका छन् । स्थानीयको धारणा बुझ्न पैदल यात्रामा निस्केको जिल्ला

‘राष्ट्रिय सभा अध्यक्ष पद छोड्नु हुँदैन’

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले राष्ट्रिय सभाको अध्यक्ष पद पार्टीले छोडन नहुने धारणा राखेका छन् । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले

मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताउनुभएको छ । मंगलवार मन्त्रालयमा स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले