Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


गल्याङमा दोस्रो आलु तथा कृषि महोत्सव २०८० हुने

स्याङ्जा । स्याङ्जाको गल्याङ चेम्बर अफ कमर्शले दोस्रो आलु महोत्सव तथा कृषि प्रदर्शनी २०८० सञ्चालन गर्ने भएको छ । दोस्रो गल्याङ नगर कृषि प्रदर्शनीको आधार, आलु तथा अन्य विउमा आत्मनिर्भर

वरिष्ठ गायक भक्तराज आचार्यलाई अन्तिम श्रद्धाञ्जली

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको आज अन्त्येष्टि गरिँदैछ । सोमबार अपराह्न अचानक अक्सिजन लेभल कम भएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएका गायक आचार्यको मंगलबार

टिविएमको निर्माण गति तीव्र, आगामी बैशाखसम्ममा सुरुङ निर्माण सकिने

सिन्धुली । सिन्धुली जिल्लामा सञ्चालित राष्ट्रिय गौरवको रुपान्तरणकारी आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको टनेल वोरिङग मेसिन (टिविएम) तीव्र गतिमा सञ्चालन भएसँगै बैशाखसम्ममा सुरुङ निर्माण सकिने अनुमान गरिएको छ । कमलामाई

मरियम पाकिस्तानको पञ्जाबको पहिलो महिला मुख्यमन्त्रीमा निर्वाचित

एजेन्सी । पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीकी वरिष्ठ उपाध्यक्ष मरियम नवाज शरीफ सोमवार पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्रीमा निर्वाचित भएको प्रान्तीय विधानसभाका सभामुख मलिक मुहम्मद अहमदले घोषणा गर्नुभएको छ

टि २० सिरिज : नेपाल र नामिबिया भिड्दै

काठमाडौं । आजबाट टि २० त्रिकोणात्मक सिरिजका खेलहरु शुरु हुँदैछन् । पहिलो खेलमा नेपाल र नामिबियाबीच प्रतिष्पर्धा हुँदैछ । कीर्तिपुरमा बिहान साढे ११ बजेदेखि शुरु हुने खेलमा पहिलो खेलमा नामिबिया

आठ संसदीय समितिहरुको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज आठ संसदीय समितिहरुको बैठक बस्दैछ । आठ संसदीय समितिहरुमा प्रतिनिधिसभाका पाँच र राष्ट्रिय सभाका तीन वटा समितिहरुको बैठक बस्न लागेको हो । उक्त समितिहरुमध्ये केही

मगर एकता दिवस : आज नवलपरासी पूर्वका ८ पालिकामा सार्वजनिक बिदा

काठमाडौं । आज मगर एकता दिवस । मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दैछ । माओवादीका नेताहरूको कार्यविभाजन गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । बैठक मंगलबार बिहान साढे आठ बजेबाट

नेपाल क्रिकेट संघबाट क्रिकेटको नयाँ वर्गीकरण

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । नयाँ वर्गीकरण अनुसार शीर्ष ग्रेडका खेलाडीलाई मासिक एक लाख रुपैयाँ दिने क्यानले निर्णय पनि गरेको छ ।

भक्तराज आचार्यको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ । सोमबार उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा उनको बाटोमै निधन भएको पारिवारिक श्रोतले जनाएको