Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


सप्तरीको बोदेबसाइन नगरपालिकामा प्रमुख–उपप्रमुखमा फोरम नेपाल विजयी

प्रमुखमा फोरम नेपालका आतिशसिंह यादवले चार हजार ५४७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राजपा नेपालका अमरेन्द्र यादवले तीन हजार २९८ मत प्राप्त गरे । उपप्रमुखमा फोरम

राजविराज नगरपालिकाको मतगणना रातिदेखि स्थगित

राजविराज–१ को मतगणना सार्वजनिक गरेको मतपरिणमभन्दा कम मतपरिणाम भएको भन्दै दलहरुले विवाद उत्पन्न गरेपछि मतगणना स्थगित गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए । सो विवाद उत्पन्नपछि निर्वाचन

उत्तर कोरियामाथि चीनको थप प्रतिबन्ध

चीनले उत्तर कोरियामा निर्यात गर्दै आएको पेट्रोलियम पदार्थमा कटौती गरेको छ भने उत्तर कोरियाली कपडा खरिदमा रोक लगाएको छ । चीनको बाणिज्य मन्त्रालयले वक्तव्य निकाली उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धबारे शनिबार

‘नेतृत्वको कमजोरीका कारण कांग्रेसले अपेक्षित परिणाम ल्याउन सकेन’

कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले शनिबार राजधानीमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा नेता सिंहले जिल्ला तहलाई दिएको अधिकार प्रयोग गर्न नसकेको, एकले अर्कालाई ‘देखाइदिन्छु’ भन्ने भावनाको विकास पार्टीमा बढेको भन्दै चिन्ता व्यक्त

प्रहरी हिरासतबाटै भागेका तीनमध्ये दुईजना समातिए

गोरखा नगरपालिका–६ डाँडागाउँकी राममाया गुरुङको घरमा लुकिरहेको अवस्थामा अभिषेक अधिकारी र सन्दीप सुर्खेतीलाई शनिबार बिहान पक्राउ गरिएको प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । शुक्रबार राति करिब एक बजे हिरासतको

वीरगन्ज महानगरपालिकाको पछिल्लो मतपरिणाम यस्तो छ

मतगणनाको प्रारम्भमा अग्रता लिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार पछिल्लो समयमा तेस्रो स्थानमा पुगेका छन् । निकै सुस्तगतिमा भइरहेको वीरगन्ज महानगरपालिकाको मतगणनामा मेयर पदमा नेपाली कांग्रेसका अजय द्विवेदी अहिलेसम्म

Three killed after landslide buried two vehicles

The landslip fell from around 500 meters at Palpa Siddhababa Temple, said the police. The deceased has been identified as the truck (Na 3 Kha 6192) driver Madhav Rana of

सिद्धबाबामा पहिरोमा परेर तीनजनाको मृत्यु, ट्रक र कार पुरियो

डाँडामाथिबाट खसेको ढुंगाले ट्रक र कार पुरिँदा तीनजनाको मृत्यु भएको हो । राति गएको पहिरो हटाएर सडक एकतर्फी सुचारु गरेको केहीबेरमै ढुंगा खसेर कार र ट्रक पुरिँदा दुईजनाको घटनास्थलमै र

पटाका कारखाना विस्फोट हुँदा सात जनाको मृत्यु

सो जिल्लाका सुरक्षा प्रशासन अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार कारखानामा विस्फोट हुँदा सात व्यक्तिको मृत्यु भएपछि पटका उत्पादन स्थगीत गर्न कडा निर्देशन दिइएको छ । कारखानाको उत्पादन प्रक्रियामा अनगिन्ति त्रुटीहरु भेटिएकाले

११० स्थानको परिणाम सार्वजनिकः कांग्रेस ३३, फोरम नेपाल २०, माओवादी २०, राजपा १९ मा विजयी

शनिबार दिउँसो २ बजेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३३, संघीय समाजवादी फोरम नेपाल २०, नेकपा माओवादी केन्द्र २० र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल १९ स्थानीय तहको प्रमुख/अध्यक्षमा विजयी भएका