Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


माछा मार्न गएका बालक तीन दिनदेखि बेपत्ता

म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो दुखुका १२ वर्षीय सिमन पुन बेनपा–४ तातोपानीको फापरखेत पहिरोनजिक माछा मार्ने क्रममा आइतबार खोलाले बगाएर बेपत्ता भएका हुन् । सरस्वती मावि तातोपानीमा कक्षा ५ मा अध्ययनरत

पाथिभरा मन्दिर जाने सडक जोखिमपूर्ण, तीन करोड बजेट खर्च भए पनि सडक उस्तै

एकै सिजनमा लाखौ तिर्थयात्री पुग्ने पाथिभरा मन्दिर जाने सुकेटारदेखि तल्लो फेदीसम्मको दश किलोमिटर बाटो सुधार नगर्दा वर्षेनी तीर्थालु हिलाम्मे सडकमा सवारीसाधन ठेलेर जान बाध्य हुन् । सडकको स्तरोन्नती गर्न क्षेत्रीय

दोलखामा औषधिको अभाव, डडेल्धुरामा औषधि खरिद गर्न बजेट अभाव

आर्थिक वर्ष सुरु भएको तीन महिना बित्नलाग्दा समेत स्थानीय निकाय र जिल्ला स्वास्थ्य कार्यालयले औषधि खरिद नगर्दा जिल्लाका सरकारी स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भई बिरामी मर्कामा परेका हुन् । जिल्लाको

रक्षा मन्त्री प्रधान काठौमाडौं क्षेत्र नं. ६ बाट पहिलो नम्बरमा सिफारिस

वर्तमान सरकारमा रक्षा मन्त्री रहेका प्रधानको नाम काठमाडौं क्षेत्र नम्बर ६ को अधिकांस वडा समितिहरुबाट सिफारिस भएको हो । क्षेत्र नम्बर ६ अन्तर्गत काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकाका आठ वटा

क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी, दश जनाको मृत्यु

डँढेलोसँगै तीब्र गतिमा आएको हावाको बेगका कारण आगो नजिकैको बस्तीसम्म फैलिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । वाइन बनाउन प्रयोग गरिएको क्षेत्रको छेउमा रहेको जंगलमा आगलागीपछी थुप्रै मानिस सम्पर्कविहीन भएका छन्

आईसल्याण्ड र सर्विया विश्वकपका लागि छनोट, वेल्सले विश्वकप खेल्न नपाउने

सोमबार राती भएको समुहको अन्तिम खेलमा कोसोभोलाई २-० ले हराउँदै आईसल्याण्ड विश्वकपमा छनौट हुने अहिलेसम्मकै सानो राष्ट्र बनेको छ । समुहबाट सिधै विश्वकपमा छनौट हुनेक्रममा आईसल्याण्डले विश्वकपका पुर्व सेमिफाईनलिष्टहरु क्रोएशिया

जोर्डनसँग श्रम सम्झौता गर्ने तयारी, घरेलु कामदारको माग बढी

लामो समयदेखि नेपाली कामदार रोजगारीका लागि जाने मुलुकसँग श्रम सम्झौता गर्नुपर्ने आवाज उठिरहेको बेला जोर्डनसँग श्रम सम्झौताले अन्तिम रुप लिएको हो । श्रम सम्झौतामा हस्ताक्षर गर्न श्रम तथा रोजगार मन्त्री

सरकार पहिलो चरणको निर्वाचन सार्ने पक्षमा, राष्ट्रपतिद्वारा अस्वीकार

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् । तर, राष्ट्रपति भण्डारीले निर्वाचन सार्दा गलत सन्देश प्रवाहित हुने भन्दै सरकारलाई सचेत गराएकी छन् । निर्वाचन

राप्ती नदी किनारमा पेट्रोलियम पदार्थको भण्डार फेला

गढवा गाउँपालिकाको झारवैरा, लमही नगरपालिकाको कोलही र लंगडीको बीचमा पर्ने दुबै किनारमा पेट्रोलियम रहेको देखिएको हो । विभागका उपमहानिर्देशक सुधीर रजौरसहितको टोलीले पेट्रोलियम भए÷नभएको बारेमा अध्ययन गरेको थियो । स्थानीयले

गौचनको हत्याप्रति भर्त्सना

नेपालकै उत्कृष्ट निर्माण व्यवसायी गौचनमाथि दिउँसै गोली प्रहार गरी हत्या हुनुले सुरक्षा व्यवस्था कमजोर रहेको पुष्टि भएको चेम्बरका कावा महासचिव नीलकण्ठ चौलागाइँद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । ‘राजधानीको मुटु