Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


बेनी अस्पतालको प्रभावकारी स्वास्थ्य सेवा

जिल्लामै शल्यक्रियासहितको प्रसूति सेवा, डिजिटल एक्सरे सेवा, जटिल प्रकारका शल्यक्रिया, डेन्टल र अस्पतालको आफ्नो फार्मेसी सेवा सन्चालनमा आएपछि बेनी अस्पतालमा बिरामीको भीड बढ्नुका साथै सेवा प्रवाह प्रभावकारी बनेको हो ।

भियतनामको बाढी पहिरोमा ६० जनाको मृत्यु

भियतनामको विपद् व्यवस्थापन तथा नियन्त्रण सम्वन्धी निकायले बाढी पहिरोमा परी अरु ३७ जना बेपत्ता भएको र ३१ जना घाइते भएको आइतबार जानकारी दिएको छ । पीडितमध्ये २० जना होअ बिन्ह

अन्तर्राष्ट्रिय अल्ट्रा दौडमा पदक जित्ने सेनाका खेलाडीलाई सम्मान

आर्मी अफिसर्स क्लबमा आज(आइतबार) आयोजित एक कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले ७ जना अल्ट्रा धावकलाई सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा सुवेदार समिर तामाङ, जमदारहरु पूर्णबहादुर तामाङ, तीर्थबहादुर तामाङ, बेदबहादुर सुनुवार,

‘डिजिटल नेपाल’ बनाउन सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड

स्वदेश फर्कने क्रममा मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सम्मेलनमा विश्वभरका विभिन्न देशका दूरसञ्चारको क्षेत्रमा भएका नवीनतम प्राविधिक प्रयोग, सफलता र अभ्यासको आदानप्रदानका बारेमा महत्वपूर्ण छलफल भएको बताए

11:51 am auspicious time for Bhai Tika

Chairperson of the Committee, Prof Dr Ram Chandra Gautam told Rastriya Samachar Samiti that 11:51 am is the most auspicious time for the same. The Tihar festival, also known as

भाइटीकाको साइत ११ः५१ बजे उत्तम

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको राससलाई जानकारी दिए । उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका

मन्त्रिपरिषद् विस्तार गरेर प्रधानमन्त्रीले लोकतन्त्रकै खिल्ली उडाएः अध्यक्ष ओली

आइतबार आफ्नै निवास भक्तपुरमा गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले मन्त्रिपरिषद् विस्तार निर्वाचन आचारसंहिता विपरित भएको टिप्पणी गरे । चुनावको मुखमा मन्त्रिपरिषद् विस्तार हुँदासमेत कतैबाट बिरोध नभएको देख्दा आश्चर्य लागेको

१५ किलो गाँजासहित तीन जना नियन्त्रणमा

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार बर्दिबास–५ स्थित सडकमा एक रात्रिसेवा बसबाट १४ किलो ८४० ग्राम गाँजा बरामद गरिएको हो ।  काठमाडौंबाट महोत्तरीको औरही गाउँपालिका, सोनामाईमा

खुसीसाथ बिदा भए सांसद, कसले के भने ?(भिडियो)

२०७० सालमा संविधान बनाउन भन्दै जनताको मत लिएर संविधानसभामा प्रवेश गरेर आफ्नो कार्यभार पूरा गरेका उनीहरुले संविधान कार्यान्वयनलाई पनि सफलतापूर्वक अघि बढाए । जनताले दिएको अभिभारा पूरा गर्न पाएकोमा अधिकांश

क्यालिफोर्नियाको जंगलमा लागेको भीषण डढेलोमा परी मर्नेको संख्या ४० पुग्यो

छ दिन अघिदेखि सल्किरहेको डढेलोमा परी सयभन्दा बढी हराइरहेका छन् । डढेलोका कारण हजारौं घर ध्वस्त भएका छन् । डढेलो नियन्त्रण गर्न १० हजारभन्दा बढी अग्नी नियन्त्रक परिचालन गरिएको छ