पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार दुई पार्टीबीच भएको निर्वाचन क्षेत्र बाँडफाँटलाई अनुमोदन
वेस्टर्न डेजर्टमा भएको झडपमा ५० भन्दा बढी सुरक्षा फौज र १५ जना लडाकू मारिएका हुन् । कायरोको दक्षिण पश्चिममा रहेको बहारिया क्षेत्रमा छापा मार्ने क्रममा रहेका प्रहरी र सशस्त्र फौजमाथि
हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा आगामी मंसिर १० गते निर्वाचन हुँदैछ । त्यसका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन तोकिएको छ । प्रतिनिधिसभा र प्रदेश
राजधानी काबुलमा रहेको शिया मुसलमानको मस्जिदमा छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली हान्नुका साथै विस्फोटक पदार्थ विस्फोट गराउँदा कम्तिमा ३९ जना मारिएका थिए । मारिने सबै मस्जिदमा आएका भक्तजन रहेको सरकारी
लण्डनस्थित वेष्ट ह्याम युनाईटेडको मैदानमा गएराति भएको खेलमा ब्राईटनलाई विजयी गराउन ग्लेन मरेले दुई तथा होजेले एक गोल गरे । यसै सिजनमा प्रिमियर डिभिजनमा उक्लिएको ब्राईटनको यो तेस्रो जित हो
The auspicious hour for offering the tika is 11:51 am this year. It, however, can be held until sunset, according to Chairman of National Calendar Determination Committee Prof Dr Ramchandra
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष
बाजागाजा र सांस्कृतिक झाँकीसहितको ‘न्हुँदया भिन्तुना’ पदयात्रा निकाली विशेषरुपमा नयाँ वर्ष मनाइएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (इ.सं. ८०२) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुआत
परम्परागत लिंगेपिङ लोप हुँदै गइरहेका बेला संरक्षण र प्रर्वद्धनका लागि दोस्रो ठूलो पर्व तिहारको अवसरमा बेसीसहर नगरपालिका–३ गाउँसहरमा प्रतियोगिता आयोजना गरिएको हो । स्थानीय जनज्योति युवा क्लब, अमर गणेश बाबा
युवायुवतीहरु समूह बनाएर शुक्रबार बिहानैदेखि घरघरमा देउसी खेल्दै हिँडिरहेका छन् । यस्तै, वृद्धवृद्धादेखि विभिन्न संघ–संस्थाले पनि आ–आफ्नो समूह बनाएर देउसी खेलिरहेका छन् । सहर–बजारमा भने मादलको तालमा नाच्ने–गाउनेहरुका साथसाथै गितार