देउसीको रौनक सर्वत्र • Image Khabar Image Khabar


देउसीको रौनक सर्वत्र


Imagekhabar
३ कार्तिक २०७४, शुक्रबार १९:१५

देउसीको रौनक सर्वत्र

युवायुवतीहरु समूह बनाएर शुक्रबार बिहानैदेखि घरघरमा देउसी खेल्दै हिँडिरहेका छन् ।

यस्तै, वृद्धवृद्धादेखि विभिन्न संघ–संस्थाले पनि आ–आफ्नो समूह बनाएर देउसी खेलिरहेका छन् ।

सहर–बजारमा भने मादलको तालमा नाच्ने–गाउनेहरुका साथसाथै गितार बजाएर देउसी खेल्दै हिँड्नेहरु पनि प्रशस्तै भेटिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्