Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


सुनसरीको चुनावी प्रतिस्पर्धाः कहाँ–को बलियो ? यस्तो छ आँकडा

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा राजनीतिक दलमा खसेको मतका आधारमा त्यस्तो विश्लेषण गर्न थालिएको हो । यस जिल्लामा नयाँ थपिएका मतदातासहितको कुल मतदाता संख्या चार लाख ७४ हजार ८३१ पुगेको

नेपाल र बहमासबीच कूटनीतिक सम्बन्ध स्थापना

संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र उक्त विश्व संस्थाका लागि बहमासका स्थायी प्रतिनिधि सेलिया कारीले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर गरे । न्यूयोर्कस्थित स्थायी नेपाली नियोगका

देशभक्त जनगणतान्त्रिकको घोषणापत्रः संविधान खारेज र जनगणतन्त्र स्थापना मुख्य मुद्दा

घोषणापत्रमा वर्तमान संविधान खारेज र जनगणतन्त्र स्थापनालाई मुख्य मुद्दा बनाइएको छ । वर्तमान शासकीय व्यवस्थाले जनयुद्ध र जनआन्दोलनप्रति धोका दिएको भन्दै उनीहरुले संविधानले आन्दोलन र जनताका माग सम्बोधन गर्न नसकेको,

आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने प्रमुख निर्वाचन आयुक्तको चेतावनी

प्रमुख आयुक्त डा. यादवले आयोगबाट खटिएका अधिकारीले निर्वाचन आचारसंहिताको सूक्ष्म अनुगमन गरिरहेको भन्दै निर्वाचनलाई सफल बनाउन आचारसंहिता पालना गर्नेपर्ने जिकिर गरे । बुधबार बालअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न ८ संस्थाले

नेपाल ओमानसँग ५–० ले पराजित, सबै खेलमा हार, प्रतियोगितामा कुल १२ गोल खायो

कीर्गिस्तानमा बुधबार भएको खेलमा नेपाल ओमानसँग ५–० ले पराजित भएको हो । छनोट चरणअन्तर्गत् यसअघिका तीनओटै खेल हारेको नेपाल अन्तिम खेलमा पनि पराजित भएसँगै अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

NC Rupandehi invalids membership of rebel candidates and their supporters

Membership of one candidate for the House of Representatives and five for the State Assemblies election who decided to stand against the official candidates was annulled. Likewise, membership of 18

लोकतन्त्रको आधार निर्वाचनः प्रधानमन्त्री देउवा

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सन्दर्भमा गृह मन्त्रालयद्वारा जनकपुरधाममा आज आयोजित २ नं प्रदेश सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले जनताले निर्बाध रूपमा निर्वाचनमा मतदान गर्ने वातावरण निर्माणका

मतगणना प्रक्रियामा महिला प्रतिनिधि पठाउन आग्रह

संयुक्त राष्ट्रसंघीय विकास नियोग (युएनडिपी)को सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम भरतपुरले मंगलबार यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । गएको स्थानीय तहको निर्वाचनमा मतगणनाका क्रममा

फिदिममा भेटिएको बम सुरक्षाकर्मीद्वारा निष्क्रिय

पल्लोटार जाने बाटोमा भेटिएको बम निष्क्रिय पारिएका हो । स्थानीयवासीले शंका लागेपछि विहान पौने ६ तिर प्रहरीलाई खबर गरेका थिए । प्रहरी र सेनाको टोलीले घरमा प्रयोग गरिने जगमा जोडिएको

मुस्ताङमा २ सय ५० वर्ष पुरानो देवी नृत्य यसबर्ष पनि देखाइयो

थासाङ गाउँपालिका–१ टुकुचेस्थित किपर गुम्बाको प्राङ्गणमा प्रस्तुत गरिएको देवी नृत्यमा तल्लो मुस्ताङका २ दर्जन लामाबाट विभिन्न देवी, देवता र महाकाल नृत्यहरु प्रस्तुत गरिएको छ । यस्तो देवी नृत्यको प्रचलन तिब्बतबाट