Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मुस्ताङमा २ सय ५० वर्ष पुरानो देवी नृत्य यसबर्ष पनि देखाइयो


0
Shares

थासाङ गाउँपालिका–१ टुकुचेस्थित किपर गुम्बाको प्राङ्गणमा प्रस्तुत गरिएको देवी नृत्यमा तल्लो मुस्ताङका २ दर्जन लामाबाट विभिन्न देवी, देवता र महाकाल नृत्यहरु प्रस्तुत गरिएको छ ।

यस्तो देवी नृत्यको प्रचलन तिब्बतबाट सुरुआत भएको हो । विश्व शान्ति र दीर्घायुको कामना गर्दै ध्योक्योप देखाईने गरेको बताइएको छ ।