घाइते भएपछि उनको घरदैलो कार्यक्रम प्रभावित भएको छ । सुलिकोट गाउँपालिकाको सौरवानीमा घरदैलो गर्दा मंगलबार भूकम्पपीडितले घर बनाउन राखेको रडमा अल्झिएर श्रेष्ठ लडेका थिए । ‘निधारमा र खुट्टामा सामान्य चोट
पछिल्लो समय उनीहरुले मतदातालाई समेत निसानामा पार्ने रणनीति बनाएका छन् । विप्लव कार्यकर्ताले मतदातालाई मतदानमा अवरोध गर्ने, मतदानस्थल वरपर विस्फोटक पदार्थ राखेर आतंक मच्चाउने र व्यक्तिगत रुपमा मतदातालाई धम्क्याउने रणनीति
बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका भद्रपुर नगरपालिका–५ निवासी २० वर्षीय रोशन माझी गत शुक्रबार साँझ अस्पतालको शौचालयबाट फरार भएका थिए । उनलाई बुधबार नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट पक्राउ गरिएको
निर्वाचन आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा विभिन्न निकायका पदाधिकारी सहभागी बैठकले निर्वाचन प्रचार–प्रसारको प्रयोजनमा विदेशी नम्बर प्लेटका सवारी–साधनको प्रयोगलाई नियन्त्रण गर्ने सम्बन्धमा यस्तो निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले
विभिन्न राजनीतिक दलबाट प्रत्यक्षतर्फबाटमात्रै ४० भन्दा बढी व्यवसायी चुनावी मैदानमा उत्रिएका छन् । त्यसरी प्रतिस्पर्धामा उत्रिनेमा राजनीतिक पृष्ठभूमि बनाएका र व्यवसायीकैरुपमा चिनिने पनि रहेका छन् । व्यवसायबाट राजनीतिमा स्थापित भएकाहरुमा
बुधबार राजधानीमा नेपाल उद्योग परिसंघ र नेपाली मेडिया सोसाइटीले गरेको गोष्ठीमा २६ औद्योगिक बाधक कानुन परिमार्जन तथा खारेजी गर्नुपर्ने माग गरिएको हो । गोष्ठीमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले व्यापारीलाई नियन्त्रणमा
चेम्बरले बुधार एक विज्ञप्ति जारी गरी स्थानीय प्रशासनबाट हालैमात्र राजधानीको दरबारमार्गका ११ जना व्यापारीलाई पक्राउ गरी थुनामा राखेकोप्रति विरोध जनाएको हो । कालोबजार ऐनका नाममा व्यापारीहरुलाई थुनामा राखेर कारबाही गर्नु
उतार–चढावबीच बजार परिसूचक नेप्से १७ अंकले झरेर १४ सय ६६ मा आएर थामियो । कारोबार भएका सबै समूह ओरालो लाग्दा बिमा समूहमा सबैभन्दा उच्च १ सय ३५ अंकको गिरावट आयो
कम्पनीले अलटाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फोरजी डाटा प्याक, नाइट भ्वाइस प्याक, सियुजी प्याकेज, फेसबुक/इन्स्टाग्राम डाटा प्याकलगायत १० किसिमका अफरहरुलाई निरन्तरता दिएको जनाएको हो । उपभोक्ताहरुले अत्यधिकरुपमा रुचाएकाले यी
आचारसंहिताविपरीत रकम बाँडेको भन्दै आलेसँग स्पष्टीकरण माग गरिएको हो । आयोगका प्रवक्ता नवराज ढकालले बुधबारदेखि लागू हुनेगरी २४ घन्टाभित्रै जवाफ दिन स्पष्टीकरण सोधिएको जानकारी दिए । नेकपा एमाले–माओवादी केन्द्रको वाम