Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


SpaceX postpones launch of top secretive Zuma mission

“Though we’ve preserved the range opportunity for tomorrow, we’ll take the time needed to complete the data review and then confirm a new launch date,” the company tweeted on Thursday.

चार ठूला जलविद्युत् आयोजना साधारण शेयर जारी गर्ने तयारीमा

माथिल्लो तामाकोशी, रसुवागढी, सान्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजनाले साधारण शेयर जारी गर्ने तयारी गरेका हुन् । साधारण शेयर जारी गर्ने तयारीमा रहेका आयोजना स्वदेशी लगानीमा नै निर्माण भइरहेका छन्

गौचनको हत्यामा संलग्न थप दुई पक्राउ, दुई पेस्तोल र १० राउन्ड गोली बरामद

प्रहरीले गौचनको हत्या अभियोगमा शुक्रबार बसन्त थेवे र धनराज योङहाङलाई पक्रेको हो । दुवैलाई कपनबाट पक्रेको गौचन हत्या अनुसन्धान टोलीको नेतृत्व गरेका डीआइजी गणेश केसीले जानकारी दिए । पक्राउ परेकाहरुको

गाउँमै चिस्यान केन्द्र खुलेपछि किसान हर्षित, पाल्न थाले उन्नत जातका गाई

आफ्नै घर नजिकै दुग्ध चिस्यान केन्द्र स्थापना भएपछि किसानले उत्पादन गरेको दूध खेर नजाने भन्दै पशुपालक किसान हर्षित भएका हुन् । किसानले आफूलाई आवश्यक दूध घरमा राखेर बाँकी सबै बिक्री

काठमाडौं–५ का उम्मेदवार के भन्छन् ? यस्तो छ, चुनावी माहोल (भिडियो)

जहाँ नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत चुनावी प्रतिस्पर्धामा छन् । व्यवस्थित सहरीकरण मुख्य एजेन्डा बनाउँदै दुई नेता चुनावी मैदानमा होमिँदा जनता भने सडक,

जुम्लामा नसर्ने रोगसम्बन्धी ‘पेन प्याकेज’ कार्यक्रम सुरु

स्वास्थ्यकर्मी र सरोकारवालाहरुलाई नसर्ने रोगसम्बन्धी आवश्यक जानकारी गराउने उद्देश्यले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा टेकुको आयोजनामा जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम शुक्रबार जुम्लामा गरिएको छ ।

सडकको स्तरोन्नतिले मुसहर परिवार विस्थापित

वर्षौंदेखि ऐलानी जग्गामा फुसको टहरा बनाएर बसोबास गर्दै आएका सातजनाको घर पूर्णरुपमा सडकमा परेपछि उनीहरु विस्थापित भएका हुन् । त्यस्तै, एक दर्जनभन्दा बढी मुसहरको फुसको घर आंशिक रुपमा भत्काइएको छ

काठमाडौं–३ मा बस्नेत र राईबीच सीधा टक्कर, दुवैको जित्ने दाबी (भिडियो)

बिहान सबेरैदेखि बेलुकी अबेरसम्म उनीहरुको दिनचर्या मतदातालाई फकाउनेमै बित्छ । काठमाडौं क्षेत्र नम्बर–३ का उम्मेदवार पनि त्यही चटारोको चेपमा छन् । यस क्षेत्रमा नेपाली कांग्रेसकी नेत्री एवं सहकारी तथा गरिबी

Nepal lose to Afghanistan in ACC U-19 Asia Cup

Nepal who were sent to bat first after losing the toss gave a modest target of 104 runs to Afghanistan. In return, Afghanistan hit the target in 20.3 overs, losing

कैलाली र भोजपुरबाट नेकपा ‘विप्लव’का ८ जना कार्यकर्ता पक्राउ

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का जिल्ला इन्चार्ज रामप्रसाद चौधरी, क्षेत्रीय ब्यूरो सदस्य प्रकाश मल्ल, भूमिहीन सुकुम्वासी संघका केन्द्रीय उपाध्यक्ष मीनराज गिरी र तपेन्द्र रसाइलीलाई