रेलवे प्रशासनले आफ्ना वेबसाइटमा माफी माग्दै लेखेको छ, ‘रेल निर्धारित समयभन्दा अघि नै गुडेको थियो । यसकारण यात्रीहरुले असुविधा भोग्नु परेको हुन सक्छ । यात्रीहरुमा भएको असुविधाप्रति हामी माफी माग्दछौं
‘स्वतन्त्र तथा निष्पक्ष निर्वाचन, लोकतन्त्रको मुल आधार’ भन्ने नाराका साथ शुक्रबारबाट खोटाङ सदरमुकाम दिक्तेलमा मतदान तथा मतगणना सम्बन्धि तालिम दिन थालिएको हो । तालिममा जन्तेढुंगा गाउँपालिका, बराहापोखरी गाउँपालिका, खोटेहाङ गाउँपालिका,
सडक कालोपत्रे हुने खबरले स्थानीय उत्साहित भएका छन् । कालोपत्रे गर्न प्रि–क्वालिफिकेशन आवेदन आह्वान गरिएपछि स्थानीय उत्साहित भएका हुन् । ‘लाइन अफ क्रेडिट फिल्ड थ्री’ सडक पूर्वाधार क्षेत्र विकास कार्यक्रमअन्तर्गत
मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनका श्रीमती ५२ वर्षीया मनमाया ढकाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१प
शुक्रबार नुवाकोटको चतुरालेमा आयोजित चुनावीसभालाई सम्बोधन गर्न काठमाडौंबाट नुवाकोट आउँदै गर्दा ककनी गाउँपालिका वडा नम्बर–५ अन्तर्गत् डाँडागाउँ, शिकारीचौरमा नुवाकोट प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का उम्मेदवार महतसहितका उम्मेदवारलाई लक्षित गरी बम प्रहार
एउटा पूर्वपत्रकारले राजनीतिका कुशल खेलाडीसँग कसरी प्रतिस्पर्धा गर्न सक्ला भन्ने आशंकाबीच पनि उनी आफ्नो अभियानमा अनवरत अगाडि बढिरहेका छन् । यस क्रममा विवेकशील साझा पार्टीबाट काठमाडौं क्षेत्र नं १ मा
आयोगको निर्देशन विपरित ठूला होर्डिङ्ग बोर्ड सार्वजनिक स्थलमा टाँगेको, जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले सरकारी गाडी दुरुपयोग गरेको विषयमा उजुरी परेपछि कार्यालयले जिल्लाका सबै दल र उम्मेदवारलाई आचारसंहिता पालना
बिहीबार लोकदीप बचत तथा ऋण सहकारी संस्थामा ग्राहकमार्फत शंकास्पद नोट भेटिएपछि परीक्षणका क्रममा नक्कली रहेको पाइएको सहकारीका प्रबन्धक नेत्रराज सुवेदीले बताए । उनका अनुसार शंका लागेपछि नेपाल बैंकको नोट परीक्षण
नेताहरु घरघरमै पुगेर मत माग्न थालेपछि निर्वाचनको उत्साह बढ्दै गएको छ । स्थानीयले गाउँमा सडक र विजुली बत्तीको व्यवस्था गर्न माग गरेका छन् । गाउँको समृद्धि र विकासको योजनासहित उम्मेदवारहरु
क्वालालम्पुरको किन्रारा ओभल मैदानमा आज बिहान टस हारेर व्याटिङको निम्तो पाएको नेपालले अफगानिस्तानलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएको छ । अफगानिस्तानको घातक बलिङ सामु २८ ओभरमात्रै क्रिजमा टिकेको