अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । दलहरु अहिले गाउँ केन्द्रित चुनावी अभियानमा छन् । दलका उम्मेदवार र मतदाताले जिल्लामा सुरक्षा सतर्कता
हिमपातका कारण निर्वाचन प्रभावित हुनसक्ने देखिएको छ । हिमपातले जाडो ह्वात्तै बढाएको छ । जिल्ला सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको
एकाएक नाकबाट रगत बगेपछि उपाध्यायकी श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी टोली र स्वास्थ्यकर्मी पुग्दा उपाध्यायको मृत्यु भईसकेको अछाम प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताए । बाजुराको बडिमालिका नगरपालिका–९
क्वालालम्पुरको किन्रारा ओभल मैदानमा आज बिहान अफ्गानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङको निम्तो पाएको छ । १२ ओभरको खेल समाप्तिमा नेपालले चार विकेट गुमाएर ४३ रन बनाएको छ
बंगालको खाडीदेखि बादलको विकास हुँदै नेपाल प्रवेश गर्दा न्यूनचापीय असर बढेको मौसम पूर्वानुमान कार्यालयले जनाएको छ । परिणामस्वरुप पश्चिमक्षेत्रमा मौसम बदली र अन्यत्र आंशिक बदली भएको जनाइएको छ । पूर्व
३७ वर्षसम्म सत्तामा एकलौटी गरेका मुगाबेले आफ्नो उत्तराधिकारीमा पत्नी ग्रेसलाई अगाडी सारेपछि भएको सत्ता संघर्षमा सेनाले सबै शक्ति नियन्त्रणमा लिएको छ । हाल सैनिक नियन्त्रणमा रहेका मुगाबेलाई सेनाले शान्तिपूर्ण रुपमा
निर्वाचित प्रदेश सभा सदस्यलाई कसले शपथग्रहण गराउने भन्ने प्रस्ट हुन सकेको छैन । प्रदेश सभा अधिवेशन कसले बोलाउने भन्ने पनि अन्योलै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रेमकुमार राईले
संसद सचिवालयले वार्षिक ११ करोड रुपैयाँ भाडा तिरिरहेको नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका दुईवटा हलको सामान्य पुनःसंरचना र कुर्सी मर्मतका लागि मात्रै अर्थ मन्त्रालयसँग साढे तीन करोड रुपैयाँ माग गरेको
महाँकाल गाउँपालिका र श्रद्धावान नेपालद्वारा गोटीखेलमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो । अब गाउँमा हुने औपचारिक कार्यक्रममा अनिवार्य दौरा–सुरुवाल, टोपी र गुन्युचोली लगाउनुपर्नेछ । गाउँपालिकाले राष्ट्र र राष्ट्रियतालाई आत्मसात