Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


साउदी अरब र इरान कसरी दुश्मन भए ? बढ्दो तनाव र युद्धको सम्भावना

विश्लेषकहरूले दुई देशबीच प्रत्यक्ष सैनिक भीडन्त भैहाल्नेस्थिति नरहेको बताउने गर्छन् । तर, किन एकाएक तनाव देखियो र यसको संकट कसरी बढ्ला भन्ने बिषय अहिले विश्व समुदायको चासोको विषय बनेको छ

नेपाललाई फेरि प्रयोगशाला बनाउने षड्यन्त्रमा कम्युनिष्टहरु : देउवा

शनिबार नेपाली कांग्रेस बाजुराद्वारा सदरमुकाम मार्तडीमा आयोजित कांग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै उनले देशको मुक्तिका लागि आगामी निर्वाचनमा कांग्रेसलाई मतदान गर्न मतदातालाई आह्वान गरे । नेपाललाई फेरि प्रयोगशाला बनाउने षड्यन्त्रमा कम्युनिष्टहरु

सुरक्षा चुनौती थपियो, वातावरण बनाऊ : आयोग

आयोगले शान्तिपूर्ण ढंगबाट निर्वाचन प्रचार–प्रसारको व्यवस्था मिलाउनसमेत सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता नवराज ढकालले सुरक्षा चुनौती थपिएपनि निर्वाचन कार्यक्रम प्रभावित गर्ने तहमा नभएको बताए । शनिबार हामीसँग कुरा

मेडिकल कलेजलाई सम्बन्धन दिन्छौं : ओली, घेराबन्दीमा परें : दाहाल

शनिबार झापाको बिर्तामोडमा बिएन्डसी हस्पिटलले सुरु गरेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै संयुक्तरुपमा उद्घाटन गर्दै उनले निर्वाचनमा तालमेलमात्रैले पनि विपक्षीहरु अत्तालिएका टिप्पणी गरे । उनले निर्वाचनपछि आफूहरुको

पहिलो चरण निर्वाचन सुरक्षा तयारी पूरा, ६० हजार सुरक्षाकर्मी परिचालन

निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले राससलाई जानकारी दिए । पहिलो चरणमा ३२ जिल्लामा प्रचिनिधिसभातर्फ ३७ निर्वाचन

भोजपुरमा दोहोरो भिडन्त, टाइमबम विस्फोट, तीनजना घाइते

षडानन्द नगरपालिका–१३ बोयाको भीरथाप्लो भन्ने ठाउँमा राखेको टाइमबम हटाउनेक्रममा शनिबार दिउँसो ३ बजेतिर प्रहरी र अज्ञात समूहबीच भिडन्त भएको हो । टाइमबम राखिएको हल्ला चलेपछि हटाउन गएका प्रहरी र उक्त

मुलुकलाई सम्पन्न राष्ट्र बनाउन वाम गठबन्धनः नेता नेपाल

संयुक्त वाम गठबन्धनद्वारा कागेश्वरी मनहरा–९ स्थित गोठाटारमा शनिबार आयोजित चुनावी कार्यक्रममा उनले मुलुकमा भएका साधन र स्रोतलाई समुचित परिचालन गरी देश विकासका विभिन्न दृष्टिकोणको स्वरुपलाई पूरा गर्न वाम गठबन्धनसँग आवश्यक

जनतासमक्ष नेपाली कांग्रेसलाई पहिलो हुने अधिकार छ : डा महत

नेपाली कांग्रेस विधिको शासन र प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने पार्टी भएकाले यस चुनावमा जित हासिल गरेर सरकारको नेतृत्व गर्नुपर्नेमा उनले जोड दिए । काठमाडौं क्षेत्र नम्बर ५ को विशालनगरमा

सफाइ महाअभियान : उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

वाग्मती सफाइ महाअभियानको २३६ औं हप्तामा शनिबार पशुपतिनाथ राममन्दिर अघिको वाग्मती नदी किनार र कैलाश डाँडामा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । महानगरपालिकाको फोहर ओसार्ने सवारी कम

Government preparing to appoint ‘Pradhesh Pramukh’

The names for all the seven Chief of State shall be finalized soon by the Council of Ministers, given the near-coming first phase of elections to the House of Representatives