Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


भारतीय सुन्दरी मानुषी छिल्लरलाई मिस वल्र्डको ताज

भारतको हरियाणा राज्यकी २० वर्षीया छिल्लर चीनमा सम्पन्न ६७ औं मिस वल्र्ड प्रतियोगितामा १ सय ८ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी चुम्न सफल भएकी हुन् । चीनको सान्या सिटीमा आयोजित

भारतीय अदालतको निर्णयपछि नेपालमा लोडसेडिङ बढ्न सक्ने

यसको असर ढल्केबर(मुजफ्फरपुर प्रसारण लाइनमार्फत नेपालले आयात गरिरहेको बिजुलीमा पनि पर्ने देखिएको छ । टनकपुरको पश्चिम नेपालको कोहलपुरसम्म आपूर्ति हुँदै आएको थियो । टनकपुरबाट बन्द भएपछि प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमार्फत

गृहको आदेशः‘विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू’

‘बम विस्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न र विस्फोट गराउँदै गरेको वा विस्फोटक पदार्थ बोकेर हिंडेको पाइए सीधै गोली हान्नेसमेत आदेश दिइएको छ,’ गृह स्रोतले भन्यो । तर,

दुताबास भन्छः ‘कामको लोभमा दक्षिण अफ्रिका नआऊ’

मानव तस्करहरुले विभिन्न प्रलोभनमा ल्याइएका महिलालाई अन्य अन्य अफ्रिकी मुलुकमा नेपाली महिलाहरुलाई लगेर डान्सबारमा जबर्जस्ती काममा होम्दै आएका दलालहरु यतिबेला दक्षिण अफ्रिकामा नेपाली ल्याउन लागिपरेका हुन् । उनीहरूले राम्रो काम

‘कम्युनिष्ट समस्यामात्र जन्माउन सक्छन्, समाधान गर्न सक्दैनन्’

नेपाली कांग्रेसले शनिबार बेसीसहरमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले भने–‘कम्युनिष्ट समस्यामात्र जन्माउन सक्छन्, समाधान गर्न सक्दैनन्, कांग्रेस समस्या समाधान गर्छ, राणाशासन, पञ्चायती तानाशाही, जनयुद्ध र मधेस आन्दोलनको समाधान

बागलुङमा मतदाता शिक्षा सामग्री लुटियो

शनिबार दिउँसो मतदाता शिक्षाका लागि खटिएका महिला कर्मचारीको साथबाट उनीहरुले नमुना मतपत्रसहितका प्रचार सामग्री लुटेका हुन् । स्थानीय याङम्याङको जंगलमा घेरा हाली सामग्री जबर्जस्ती खोसेर च्यातेको मतदाता शिक्षा कार्यकर्ता निरमाया

गैरआवासीय नेपाली संघले लाप्राक नमुना बस्तीको निर्माणलाई तीव्रता दिने

आगामी दुई वर्षमा गर्नुपर्ने कार्यहरुको योजना तर्जुमा गर्न संघले हालै गरेको बैठकले बस्ती निर्माणलाई तीव्रता दिनेलगायतका विभिन्न निर्णय गरेको जानकारी गराइएको हो । ४२ करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको ५७३

हस्तकला मेलामा ‘उल्लेख्य सहभागिता’

शुक्रबारदेखि काठमाडौंको भृकुटीमन्डपमा जारी प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । दोसो दिन शनिबारमात्र करिब २५ हजार अवलोकनकर्ताले मेलाको अवलोकन गरेको एवं प्रत्यक्ष र परोक्ष गरी करिब एक करोड रुपैयाँ बराबरको आर्थिक

नेता पौडेलमाथि भएको आक्रमणको भर्त्सना

प्रतिनिधिसभा निर्वाचनको तनहुँ क्षेत्र नम्बर–१ का उम्मेदवारसमेत रहेका नेता पौडल र उनका साथमा रहेका कांग्रेसका कार्यकर्तालाई लक्षित गरी शनिबार दिउँसो तनहुँको भानु नगरपालिका वडा नम्बर–१० स्थित नेपालडाँडानजिक अज्ञात समूहले प्रेसर

सुन–चाँदीको भाउमा सामान्य उतार–चढाव

स्थानीय बजारमा आइतबार बजार खुल्दा तोलाको ५५ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार बढेर तोलाको ५६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य शुक्रबार पुनः ओरालो