Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


शेयर बजारमा आइतबार दोहोरो अंकको गिरावट

बजार परिसूचक नेप्से १३ अंकले झरेर १४ सय ७५ विन्दुमा आएर थामियो । यस दिन उत्पादनमूलक समूहबाहेक सबै समूह हरियो रहे । बिमा समूहमा सबैभन्दा उच्च १ सय ३४ अंकको

दाहाल दम्पत्तीको एक्लो ‘प्रकाश’ यसरी अस्ताए (भिडियो)

चुनावीसभालाई सम्बोधन गर्न झापा पुगेका प्रचण्ड पुत्र प्रकाशको निधनको अकल्पनीय खबरले भावविह्वल हुँदै काठमाडौं फर्किएलगत्तै नर्भिक अस्पतालभन्दा पहिले लाजिम्पाटस्थित निवास पुगे, जहाँ पुत्रशोकमा विह्वल पत्नी सीता थिइन् । राष्ट्रपति विद्यादेवी

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्न मर्चेन्ट बैंकरलाई रोक

धितोपत्र बोर्डले मर्चेन्ट बैंकिङ्ग व्यवसायलाई स्वच्छ, स्वतन्त्र तथा पारदर्शी बनाउन यी लगायत विभिन्न व्यवस्था गरेको जनाएको हो । अब निष्काशन तथा बिक्री प्रबन्धकले आफ्नो मुख्य कम्पनीको निष्काशन तथा बिक्री प्रबन्ध

रुपन्देही ११ लाई हराउँदै मनाङ–मर्स्याङ्दी सताक्षी गोल्डकपको सेमिफाइनलमा

झापाको झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा आइतबार भएको खेलमा रुपन्देहीलाई पाखा लगाउँदै मनाङ सेमिफाइनलमा पुगेको हो । खेलको ‘म्यान अफ द म्याच मनाङ’का डोना थापा घोषित भए । उनले

एमाले उम्मेदवार चढेको गाडी लक्षित गरी सुतली बम विस्फोट

धादिङको बाहुन डाँडामा वाम गठवन्धनको सभालाई सम्बोधन गर्न जाने क्रममा उम्मेदवार त्रिपाठी चढेको गाडीलाई लक्षित गरी वम विस्फोट गराइएको एमाले धादिङले जनाएको छ । घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरी वम विस्फोट

निर्वाचन अधिकृत र सहायक अधिकृतलाई तालिम

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । मुस्ताङको ३७ मतदान केन्द्रमा १ सय १३ जना

प्रकाश दाहालको निधनप्रति चुनावी सभाबाटै शोक प्रकट गरे ओलीले

झापाको काँकरभिट्टामा चुनावी सभालाई सम्बोधन गर्न पुगेका ओलीले दाहाल परिवार तथा माओवादी केन्द्र पार्टीमा परेको शोकमा व्यक्तिगत तथा एमाले पार्टीको तर्फबाट समवेदना व्यक्त गरे । सो सभालाई माओवादी अध्यक्ष दाहालले

बाग्लुङमा फेला परेको २ ओटा सुतली बम सेनाद्वारा निस्क्रिय

जिल्लाको बडिगाड गाउँपालिका–५ न्वारास्थित टिका काउचाको घरको च्यानल गेटनजिक रहेको २ ओटा सुतलीले बेरेको तार निस्किएको अवस्थामा शंकास्पद बस्तु फेला परेपछि प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले आइतबार निस्क्रिय पारेको हो

उम्मेदवार लक्षित आक्रमण बढेपछि मन्त्रिपरिषदबाटै ठोस निर्णय गर्ने तयारी

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले यस सम्बन्धमा ठोस निर्णय गर्ने दाबी गरे । त्यस्तै प्रधानसेनापति राजेन्द्र क्षत्रीले उम्मेदवारहरुमाथि आक्रमण हुने बाटो र कार्यकमस्थलमा हवाई तथा

मतदाता शिक्षा, आचारसंहिता र सुरक्षाबारे आएका सुझावमा गम्भीर छौँ : आयोग

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा नागरिक समाजका अगुवासंग आइतबार आयोगले गरेको अन्तरक्रियामा उनले हामी सबै मिलेर निर्वाचनलाई सफल तुल्याउने कर्तव्य र दायित्व पूरा गर्नुपर्छ भने । प्रमुख निर्वाचन आयुक्त