Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


मोरक्कोमा भागदौड मच्चिंदा कम्तिमा १५ जनाको मृत्यु, ४० बढी घाईते

घटनामा ४० जना भन्दा बढी घाइते भएका छन् । एसुएरा प्रान्तको सिदी बोउलालम शहरमा घटना भएको हो । स्थानीय निजी सहयोगी संस्थाले राहत सामग्री बाँडिरहेका बेला भागदौड मच्चिएको हो ।

उपचार गर्न लैजाने बहानामा होटलमा राखेर छोरी बलात्कार ! आरोपी पिता पक्राउ

बागमती नगरपालिका–९, शंकरपुर निवासी ३६ वर्षीय कृष्णबहादुर कार्कीलाई छोरी करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । स्थानीय एक विद्यालयमा कक्षा ७ मा अध्ययनरत बालिकालाई कार्कीले कात्तिक ६ गते उपचारका

चिल ठोक्किएर नेपाल एयरलाइन्सको जहाज ‘ग्राउन्डेड’

चिल ठोक्किएपछि जहाजको नाक (अगाडिको भाग)मा ठूलो क्षति पुगेको छ । भारतको नयाँदिल्लीबाट शनिबार मध्याह्न काठमाडौं आइपुगेको निगमको १ सय ५८ सिटयुक्त ‘ए३२०–२००’ सिरिजको जहाजमा चिल ठोक्किएको थियो । जहाजलाई

बाबु उम्मेदवार, छोरा निर्वाचनविरोधी गतिविधिमा लागेको आरोपमा पक्राउ

बाबु र छोराबीच संवाद हुन पाएको छैन । छोरा पक्राउबारे बाबुले अहिलेसम्म सोधखोज गरेका छैनन् । पूर्वसांसदले छोरालाई न फोन गरेका छन्, न त भेट्नै आए । ‘मलाई पक्राउ गरेपछि

बीच बाटोमै पानी मिसावट गरिन्छ इन्धनका ट्यांकरमा

साफेवगर–मंगलसैन सडक अन्तर्गत बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर २ जनालीकोटस्थित मार्स्या धारामा इन्धन बोकेर मंगलसेन आउँदै गरेको ना४ख २३७५ नम्बरको ट्यांकरको ट्यांकीमा पानी हाल्दै गरेको दृश्य देखेपछि धारामा नुहाउन लागेका

‘कुकुर पाल्ने मानिसहरु धेरै वर्ष बाँच्छन्’

४० देखि ८० वर्षका करिव ३४ लाख मानिसहरुमा गरिएको उक्त अध्ययनले कुकुर पाल्ने मानिसहरुमा मुटुरोगलगायत अन्य प्राणघातक रोगका कारण मर्ने खतरा कम हुने तथ्य देखाएको हो । अध्ययनप्रमुख तथा उपासला

चालु आर्थिक वर्षको ३ महिनामा अर्थतन्त्र सकारात्मक : राष्ट्र बैंक

अहिलेसम्म उपलब्ध समष्टिगत आर्थिक तथ्याङ्कले आर्थिक वृद्धिको आशावादी परिदृष्य देखाएको केन्द्रीय बैंकले जनाएको हो । यसका पछाडि कृषि उत्पादनमा बढोत्तरी, उर्जाको सहज आपूर्ति, पर्यटन क्षेत्रमा सुधार र निर्माण कार्यले गति

माथिल्लो तामाकोसी आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’

आयोजनाको कूल ८ दशमलव ५ किलोमिटर सुरुङमध्ये मुख्य सुरुङको बाँकी रहेको २ मिटर सुरुङको आइतबार ‘ब्रेक थ्रु’ भएको हो । मुख्य सुरुङमध्ये सबैभन्दा कठिन मानिएको ‘एचटी थ्रीदेखि एचटी फोर’सम्मको बाँकी

सुनको मूल्यमा प्रतितोला ५ सय र चाँदीको मूल्यमा १० रुपैयाँले बृद्धि

शुक्रबार सुन तोलाको ५५ हजार ९ सयमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बृद्धि भएर ७ सय ७५ मा कारोबार

दरवार स्क्वायरमा ‘हि मेन्स डे’

आईतबार राजधानीमा इमामीले सांगीतिक कार्यक्रमसहित ‘हि मेन्स डे’ आयोजना गरेको हो । नारी र पुरुषलाई समान देखाउन अन्तर्राष्ट्रिय पुरुष दिवसको अवसरमा इमामीले कार्यक्रम आयोजना गरेको आयोजकको भनाइ छ ।