जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले बिहीबार दिउँसो १२ बजेदेखि राति १० बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो । राम्चेमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले एकै स्थानमा आमसभा राखेको
केही मतदानस्थलमा भने कर्मचारी पुगिसकेका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जिल्लाका पाँचओटै गाउँपालिकामा सुरक्षा व्यवस्थासहित निर्वाचनलाई आवश्यक मतपत्रसहितका कर्मचारी मतदानस्थलतर्फ पठाइएको जानकारी दिए । निर्वाचनका लागि रसुवामा
The bomb disposal team from the Ranabhim Battalion defused the bomb kept at the gate of ward office of the Bhimeshwor municipality-6 at the district headquarters. Nepali Congress member Bal
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बिहीबार ‘राजपा नेपाल आम निर्वाचन, २०७४ घोषणापत्र सार्वजनिकीकरण कार्यक्रम’मा सदस्य महतोले राजपा नेपालले आन्दोलन चलिरहेकैबेला घोषणा गरेको मधेस आन्दोलनका सहिद परिवारलाई रु ५० लाख दिने कुरा
गृह मन्त्रालयले ती उपसचिवको सरुवाको सहमतिका लागि पत्र लेखी पठाएकामा सहमति प्रदान नगर्ने निर्णय भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगले पत्र पाएको २४ घन्टाभित्र काजसरुवा गर्ने निर्णयसम्बन्धी
बाजुराको बूढीनन्दा नगरपालिका–५ मा रहेको नन्देश्वरी माविको मतदान केन्द्रमा सहायक निर्वाचन कर्मचारीकारुपमा खटिएका सिरहा जिल्ला सिरहा नगरपालिका–१९ का ४५ वर्षीया विन्देश्वरीप्रसाद यादवमाथि आक्रमण भएको बताइएको छ । सदरमुकाम मार्तडीबाट बूढीनन्दा
विगतका निर्वाचनमा दोलखा सदरमुकाम र अरु ठाउँका मुख्य बजारहरुमा चहल–पहल निक्कै हुने गरेकोमा योपटक उम्मेदवार र आसेपासे चढ्ने गाडीले निर्वाचन चिह्नअंकित झन्डा हल्लाउँदै र धुलो उडाउँदै दौडिनेबाहेकको माहोल आउन नसकेको
बिहीबार बिहान ७ बजे कार्यालयको परिसरभित्र फेलापरेको बम ११ बजे निस्क्रिय गरिएको हो । निर्वाचन सामग्री बुझ्ने कर्मचारीको भीड भएको समयमा बम राखिएको अनुमान गरिएको छ । बम राख्ने व्यक्तिको
दोलखा सदरमुकाम चरिकोटस्थित सातदोबाटोनजिकै भीमेश्वर नगरपालिका–६ को वडा कार्यालयको गटेमा राखिएको उक्त सकेटबम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निस्क्रिय पारेको हो । सकेटबम राखिएको स्थानमा कांग्रेसले बिहीबार आमसभाको आयोजना
मिक्लाजुङ २ को सप्तमी बजार जाने सडकमा बम राखेपछि नेपाली सेना र प्रहरीको टोलीले बम डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिए । बम