Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


विश्वबाटै लोप हुन लागेको कम्युनिष्ट नेपालमा धेरै टिक्दैन : देउवा

पश्चिम रुकुमको सदरमुकाम मुसिकोटमा बिहीबार चुनावीसभालाई सम्बोधन गर्दै उनले एक हुने नाममा कम्युनिष्टहरुले अधिनायकवाद लाद्ने चाहना राखेको जिकिर गरे । विश्वबाटै लोप हुन लागेको कम्युनिष्ट नेपालमा पनि धेरै नटिक्ने भन्दै

टर्कीमा असफल सैन्य ‘कू’पछि हालसम्म ८ हजार ५७० सैनिक बर्खास्त

टर्कीको रक्षा मन्त्रालयले बुधबार असफल सैन्य ‘कू’ पछि हालसम्म ८ हजार ५७० सैनिकलाई सेवाबाट बर्खास्त गरिएका जानकारी दिएको हो । यसरी सरकारी सेवाबाट बर्खास्त गरिएका सैनिकहरु टर्कीको राष्ट्रिय सेनाको विभिन्न

दाहालले छोरा प्रकाशलाई यसरी सम्झिए (भिडियो)

गत मंसिर ३ गते निधन भएका प्रकाश दाहालप्रति श्रद्धाञ्जलि दिन बिहीबार राजधानीमा आयोजित श्रद्धाञ्जलिसभामा उनले आफू पूर्णकालीन राजनीतिमा लागेको तीन वर्षपछि जन्मिएको छोरालाई बाबुकोरुपमा कहिल्यै समय दिन नसकेको गुनासो गरे

चमेलियाबाट ३० मेगावाट विद्युत् उत्पादन सुरु

सन् २००७ देखि निर्माण कार्य सुरु भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको झन्डै १० वर्षपछि बिहीबारदेखि प्रसारण सुरु भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । आयोजनाले गत भदौमा

नेपाल युएईसँग ५ रनले पराजित

थाइल्यान्डमा जारी एसिया क्षेत्रको छनोट प्रतियोगिताअन्तर्गत् बिहीबार भएको खेलमा नेपाल युएईसँग ५ रनले पराजित भयो । खेलमा युएईले प्रस्तुत् गरेको ८० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित् २० ओभरमा ९ विकेट

६ महिने छोराको हत्यापछि बाबुद्वारा आत्महत्याको प्रयास

गत सोमबार क्षेत्रबहादुरले नाबालक छोराको घाँटी च्यापेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चूडामणि पुनले जानकारी दिए । श्रीमती जंगलमा दाउरा लिन गएका बेला उनले छोराको घाँटी च्यापेर मारेको स्वीकार

दिनमा ३ कप कफी स्वास्थ्यको लागि फाइदाजनक : अध्ययन

‘युनिभर्सिटी अफ साउद ह्याम्पटन’का अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले आवश्यक मात्रामा कफी पिउनाले गर्भवती महिलाबाहेक अन्य मानिसलाई कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातकालगायत दीर्घकालिन प्राणघातक रोगको जोखिम कम हुने देखाएको हो

प्रधानसेनापपति कप महिला फुटबलको उपाधि सशस्त्रले जित्यो

फाइनलमा आयोजक त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र च्याम्पियन बनेको हो । बिहीबार राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको मैदानमा सम्पन्न फाइनलमा सशस्त्रले आर्मीलाई ३–२ गोलले पराजित गर्‍यो । नेपाली सेनाले हरेक

‘राष्ट्रियता र सार्वभौमसत्ता खतरामा, बचाउने जिम्मा वाम गठबन्धनको काँधमा’

बिहीबार राजधानीमा एक कार्यक्रम गरी उनीहरुले राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता र समाजवादको आधार निर्माण गर्न वाम उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका हुन् । कार्यक्रममा वाम बुद्धिजीवीहरुले नेपाली कांग्रेसले वाम एकता

धनकुटामा नेकपाका एक दर्जन कार्यकर्ता समातिए

निर्वाचनविरोधी गतिविधि सन्चालन गर्ने आशंकामा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेकाहरुलाई आगामी मंसिर २१ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनपछिमात्र छाडिने जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुदीप