Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


गए रातिबाट पेट्रालको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य प्रतिलिटर चार रुपैंयाले बढाएको छ । भारतबाट मुल्य बढेर आएकोले गएरातिदेखि लागु हुनेगरि निगमले पेट्रोलको मुल्य बढाएको हो । मूल्य बढेसँगै काठमाडौं उपत्यका,

आजको मौसम

काठमाडौं । अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव भएका कारण पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । सोमबार बिहान पहाडी भूभागमा आंशिक

सरकारले मानवीय विकासमा लगानी बढाउनुपर्छः सांसद सुवेदी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले सरकारले मानवीय विकासमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आइतवार सिंहदरबारमा बसेको विकास, तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो

ऊर्जा उत्पादनमा हुने ग्यापको पूर्ति गर्न सौर्य ऊर्जाको प्रयोग गर्नुपर्नेछ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा वर्षायाममा भन्दा सुख्खायाममा चारगुणा कम ऊर्जा उत्पादन हुने र खपत भने उही अनुपातमा हुने हुँदा सौर्य ऊर्जाको प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

न्यायपालिकाको निर्णय प्रक्रिया कानुन र संविधानसम्मत हुनुपर्छ : सांसद सिंह

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले न्यायाधीशहरुको आचरण छानवीन गर्न संसदीय छानवीन समिति गठन गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको आइतवारको बैठकमा आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने काँग्रेसको माग कायमै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ । आइतवारको प्रतिनिधि सभा बैठकमा

सरकारबाट महालेखा परीक्षकमा तोयम रायमाझीलाई सिफारिस

काठमाडौं । सरकारले महालेखापरीक्षकमा तोयम रायमाझीलाई सिफारिस गरेको छ । संवैधानिक परिषद्को आज बिहान बसेको बैठकले रायमाझीलाई महालेखापरीक्षकमा सिफारिस गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले ६ वर्षे कार्यकालका

अर्थमन्त्री पुनको आर्थिक सल्लाहकारमा प्रा.डा.सूर्यबहादुर थापा नियुक्त

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त हुनु भएको छ । प्रा.डा.थापालाई अर्थमन्त्री पुनको आर्थिक सल्लाहकारका रुपमा नियुक्त गर्न बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो

संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेबाट बस्दैछ । आजको बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नसक्ने सम्भावना

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ