Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


एक भन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने नीति बनाउँछौं : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै उद्देश्य भएका एक भन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने गरी सरकारले नीति बनाउने बताउनुभएको छ । सोमबार ६७ औं

नेपालको राजनीतिमा अस्थिरताको बिजारोपण भइसक्यो : सांसद यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले नेपालको राष्ट्रिय राजनीतिमा अस्थिरताको बिजारोपण भइसकेको बताउनुभएको छ । सोमबार संसद भवन परिसरमा बोल्दै सांसद यादवले यस्तो बताउनुभएको हो । सांसद

नेपालमा राजनीतिक दलहरुमा अनुशासन लागू गर्ने समय छैन : महासचिव चन्द

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय नभएको बताउनुभएको छ । सोमबार पार्टीले काठमाडौंमा आयोजना गरेको शहीद गाथा ‘राष्ट्रको लागि बलिदान’

अदालतका काम कारबाही व्यवस्थित हुँदै गएका छन् : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विगतको तुलनामा अहिले अदालतका काम कारबाही व्यवस्थित हुँदै गएको बताउनुभएको छ । सोमबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताउनुभएको हो । प्रधानन्यायाधीश श्रेष्ठले

आयरल्याण्डमाथि नेपाल ‘ए’ को सान्त्वना जित

काठमडौं । रोमाञ्चकपूर्ण खेलमा नेपाल ‘ए’ ले सोमबार आयरल्याण्ड ‘ए’ माथि साँघुरो जित निकाल्दै तीन खेलको श्रृंखलाको सुखद् अन्त्य गरेको छ । घरेलु मैदानमा नेपालले पहिलो दुई खेल गुमाएको थियो

शेयर बजारमा गिरावट

काठमाडौं । शेयर बजार सोमबार पनि घटेर बन्द भएको छ । बजार परिसूचक सोमबार ६ दशमलव २६ अंकले घटेपछि नेप्से २ हजार १२ को बिन्दुमा झरेको छ । सोमबार ३१५

दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको सुधार हुन सक्दैन : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालयहरुमा दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षामा सुधार हुन नसक्ने बताउनुभएको छ । सोमबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा

वायुसेवा निगम र प्राधिकरणका गतिविधि अध्ययनका लागि दुई वटा उपसमिति बनाउन माग

काठमाडौं । नेपाल वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणका गतिविधि अध्ययन गर्न दुई वटा उपसमिति बनाउन सांसदहरुले माग गरेका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति

माईक्रो रेल प्रविधिमा आधारित पोर्ड वेका लागि सरकारले तत्काल कार्यविधि बनाउनुपर्छ : मेटमणि चौधरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले माईक्रो रेल प्रविधिमा आधारित पोड वे सञ्चालनका लागि तत्काल कार्यविधि बनाउन सरकारसँग माग गर्नुभएको छ । सवारी दुर्घटनाबाट जिउधनको सुरक्षा गर्न,

कनिका छरेजस्तो गरी बजेट नछर्न मन्त्रीहरुलाई सांसद ढकालको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजसरी नछर्न मन्त्रीहरुलाई आग्रह गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद ढकालले