Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


आजको मौसम

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले

वर्तमान संविधान सम्झौताकै दस्तावेज हो, पूर्ण छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको

बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव छैन : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव नहुने बताउनुभएको छ । मंगलवार काठमाडौंमा समाजवादी मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन

निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम हुँदैछ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले स्वदेशी निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले राख्नु

म्याग्दीका वनपाखा लालीगुराँसले रंगिए : पर्यटकको भीड

म्याग्दी । वसन्त ऋतुको सुरुआतसँगै हिमाली जिल्ला म्याग्दीको उच्च तथा मध्य लेकाली क्षेत्रका वनपाखा लालीगुराँसले रंगिएपछि पर्यटकहरु रमाउन थालेका छन् । लालीगुराँसको छेकोबाट सेता हिमालहरु हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा

पर्वतको जलजलामा मृत अवस्थामा दम्पती फेला

पर्वत । पर्वतको जलजला गाउँपालिका– २ मल्लाजको दहमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । स्थानीय वर्ष ६९ का सूर्यबहादुर जिसी र उहाँकी श्रीमती अन्दाजी ६७ वर्षिया कमला जिसी आफ्नै

अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीलाई काँग्रेस सांसद यादवको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणको अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद यादवले सहकारी

सरकारले सार्वजनिक प्रसारण क्षेत्रको पुनःसंरचना गर्ने : सञ्चार मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सार्वजनिक प्रशारण क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा रेडियो नेपालको ७४ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन

इजरायली हवाई आक्रमणबाट गाजामा तीन विदेशी मारिए

एजेन्सी । इजरायलले गरेको आक्रमणबाट मध्य गाजामा तीन जना विदेशी नागरिकको मृत्यु भएको छ । हमासले मध्य गाजामा इजरायली हवाई आक्रमण गर्दा कम्तीमा तीन विदेशी मारिएको जनाएको हो । मध्य

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । प्रमुख पतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक मंगलबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।