Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


देशका विभिन्न स्थानका मानन्धर समुदाय स्वयम्भूमा

काठमाडौं । केन्द्रीय मानन्धर संघले देशभरका १५ सय मानन्धरहरूलाई समेटेर शनिबार स्वयम्भू भोज कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न ठाउँमा बसोबास गर्दै आएका मानन्धर समुदायलाई समेटेर वार्षिक रुपमा कार्यक्रम गर्दैै

आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । आइतबार बिहान ११ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

सुनकोशी–मरिण डाइभर्सन सुरुङ निर्माण एक महिनाभित्र सम्पन्न हुने

सिन्धुली । सिन्धुलीमा संचालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुदेश्यीय आयोजनाको सुरुङ निर्माणको कार्य आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ । सो आयोजनाअन्तर्गत कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा आर्मी र एपीएफ च्याम्पियन

काठमाडौं । नेपाल आर्मी र एपीएफ छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिवार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बने । गणेशमान सिंह फउण्डेसनअन्तर्गत

राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु अहिलेको प्रमुख काम : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दललाई सहमतिमा ल्याइ राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु नै अहिलेको प्रमुख काम भएको बताउनुभएको छ । शनिबार रिपोर्टस क्लबको २६ औं वार्षिकोत्सवको

बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको अनुगमन सुरु

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले गैंडा अनुगमन सुरु गरेको छ । गैडाको संख्या र अवस्था बुझ्न गैंडाको अनुगमन सुरु गरिएको हो । अनुगमनमा निकुञ्जका कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण

८४ को निर्वाचनमा एमालले एकल बहुमुत ल्याउँछ : थापा

पाँचथर । नेकपा एमालेका संघीय उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अब २०८४ को निर्वाचनमा नेकपा एमालले एकल बहुमुत ल्याएर पहिलो पार्टी बन्ने बताउनुभएको छ । पाँचथरको फिदिममा शनिबार आयोजित पत्रकार सम्मेलनमा

वर्ल्ड नेवाः अर्गनाइजेसनको स्थापन दिवस मनाइयो

काठमाडौं । वर्ल्ड नेवाः अर्गनाइजेसनको स्थापन दिवस एक कायक्रमकाबीच सम्पन्न भएको छ । स्थापना दिवस पाटनको दरबार स्क्वायरभित्र सम्पन्न गरिएको हो । दिवसका अवसरमा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो

मानन्धर संघद्वारा स्वयम्भू भोजको आयोजना

काठमाडौं । केन्द्रीय मानन्धर संघले स्वयंभू भ्वयं अर्थात स्वयम्भू भोजको आयोजना गरेको छ । प्रत्येक वर्ष संघले स्वयम्भू भगवानको पूजा गरि स्वयम्भू भोजको आयोजना गर्दै आइरहेको छ । कार्यक्रममा शैक्षिक