Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


खेलकुद मन्त्रालयलाई सुधार गर्दैछु : मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालय राजनीतिक भर्ती केन्द्र बनेको भन्दै अहिले सुधार गरिरहेको बताउनुभएको छ । शनिबार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो

परिवर्तन खोजेको इलाममा घण्टी बजिसक्यो : रवि लामिछाने

काठमाडौं । आगामी बैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी घोषणा गरेको छ । शनिबार इलामको चोक बजार

उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेलाई समर्थन गर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले पनि अन्तिम समयमा आएर आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाली

एमालेसहितको बामपन्थी एकतातर्फ हामी फेरि फर्किएका छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सबै बामपन्थी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गर्नुभएको छ । अध्यक्ष दाहालले समाजवादी क्रान्ति पूरा गर्नका लागि आफू दृढ रहेको उल्लेख

तस्करी र राजस्व चुहावट नियन्त्रणमा गृह मन्त्रालय निर्मम छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण र राजस्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएको बताउनुभएको छ । शनिबार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछाने

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो हुनुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो हुनुपर्ने बताउनुभएको छ । शनिबार चितवनमा सुरु भएको नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ)को

केही महिनाभित्रै कांग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्छ : शेखर कोईराला

काठमाडौं । नेपाली कांगेसका नेता डा. शेखर कोईरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गर्नुभएको छ । अहिले नयाँ सत्तासमिकरण केन्दमा बनेको र प्रदेशमा पनि बन्दै जाने उल्लेख गर्दै

सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरुलाई सरकारले संरक्षण गरिरहेको छ : केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरुलाई सरकारले संरक्षण गरिरहेको आरोप लगाउनुभएको छ । शनिबार काठमाडौंमा आयोजति एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद केसीले यस्तो

‘गृहमन्त्री लामिछानेमाथिको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति आवश्यक छैन’

काठमाडौं । सत्तारुढ दलका नेताहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथिको सहकारी ठगी प्रकरणमा सांसदीय छानविन समिति आवश्यक नरहेको बताएका छन् । संसद सञ्चालनका लागि चैत्र महिना भित्रको आवश्यक कार्यसूचि बनाउन

गृहमन्त्री लामिछानेमाथि छानविन गर्न समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ । शनिबार सभामुख देवराज घिमिरेले बोलाउनुभएको