पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरुलाई कैद सजाय सुनाएको हो । २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना क्षेत्रीले आफ्नै देवर नातापर्ने विजयराज क्षेत्रीको अवैध
ल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई सही ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटीले कारबाही गर्ने तयारी गरेपछि राजीनामा गर्ने निर्णयमा उनीहरु पुगेका हुन् । जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासरलाई
वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको दशौं बार्षिक साधारणसभाका अवसरमा शनिबार गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएलगत्तैबाट निर्वाचन आचारसंहिता लाग्दै आएकाले जनताको पक्षमा निर्णय गर्न कठिन भएको बताएका हुन् ।
टर्कीको सेना कुर्द नियन्त्रित मनबिज पार गर्दै अगाडी बढ्ने उनको भनाइ थियो । तर टर्कीको यस कदमले कुर्दको समर्थनमा रहेको अमेरिकासँग झडप हुन सक्ने बताइँदैछ । कुर्द सैनिकले सन् २०१६
पाल्पामा अरु जिल्लामा जस्तै मिल्क होलिडे नगरी सबै किसानको दूध संकलन गरेकाले दूधको खपतका लागि छुर्पी उद्योग खोलिएको हो । पाल्पामा दैनिक ७ हजार लिटर दुध बिक्री हुने गर्दछ ।
खानेकुरामा पर्यटकको पहिलो रोजाई लोकल कुखुरा हुने गरेपछि यसको ब्यवसायसमेत फस्टाउन थालेको हो । अर्गानिक खानासँगै स्थानीय जातका कुखुराको माग बढ्न थालेपछि लमजुङका पर्यटन व्यसायीहरुले यसलाई ब्यवसायिक रुप दिएका हुन्
२०७२ सालको भूकम्पले सीमामा रहेका कार्यालयहरु ध्वस्त बनाएसँगै भूकम्प गएको ३२ महिनापछि सीमा नाकामा प्रिफ्याबको एकीकृत चेकपोष्ट निर्माण गरिएको हो । भन्सार सुधार कार्यक्रम अन्तर्गत १ करोड ७ लाखको लागतमा
रातिभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म एक महिना सवारी साधन
सिन्धुली जिल्लाको मरिण, कमलाखोच क्षेत्रमा विभिन्न स्थानमा ढले पढेका घाटगद्दी गरिएका लाखौं क्युफिट बहुमूल्य काठ लामो र झन्झटिलो कानुनी प्रक्रियाका कारण बन जंगलमै कुहिन थालेका हुन् । प्रचलित वन ऐन
आर्थिक वर्षको पहिलो ६ महिनामा ३४ दशमलव ०२ प्रतिशतले आयात घटेको हो । चीनको केरुङबाट रसुवागढी नाका हुँदै साउनदेखि पुष मसान्तसम्ममा १३ हजार ३९ मेट्रिक टन सामग्री आयात भएको छ