काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा शहीद सप्ताह मूल समारोह समितिले गरेको कार्यक्रममा लैनचौरमा रहेको शहीद पार्कमा पुगी ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
मृत्यु हुने सुर्नया गाउँपालिका–४ नेडालेक बस्ने रामसिंह महराकी ३३ वर्षीया श्रीमती राजु महरा रहेको वडा सदस्य हरिसिंह महराले जानकारी दिए । घर नजिकै रहेको ढुंगा खानीमा ढुंगा निकाल्ने क्रममा माथिबाट
ब्ल्याक सीमाथि सोमबार दुवै विमान निकै जोखिमपूर्ण अवस्थाबाट गुज्रिएको बताइएको छ । अमेरिकी विदेशमन्त्रालयले यो घटनाको पुष्टि गरेको छ । रुसी अधिकारीहरुले भने यसबारे केही बताएका छैनन् । समाचार एजेन्सीहरुका
जिल्लाको जैमिनी नगरपालिका–१, कुश्मीसेराकी ३० वर्षीया सुष्मा थापामगर सुत्केरी हुँदा पाठेघरमा छोडिएको ‘प्याड’ १२ दिनपछि आइतबार निकालिएको छ । प्रसूतिपछि रक्तस्राव रोक्न प्रयोग गरिएको ‘प्याड’ पाठेघरभित्रै छोडेर स्वास्थ्यकर्मीले टाँका लगाइएका
सोमबार राति करिब ८ बजेतिर मलामी बोकी फर्किरहेको से १ त ८९०८ नम्बरको ट्र्याक्टर अमरगढी नगरपालिकाको स्याउले बजार नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनाबाट अमरगढी
राष्ट्रपति डोनल्ड ट्रम्पले मकेबमाथि धेरै पटक राजनीतिक पूर्वाग्रहको आरोप लगाएका थिए । अमेरिकी टेलिभिजन सिबिएस न्यूजले आगामी मार्चमा कार्यकाल समाप्त हुन लागेका मकेबलाई पद छाड्न बाध्य पारिएको जनाएको छ ।
सदरमुकाम फिदिमबाट २७ किलोमिटर टाढा रहेको फिदिम नगरपालिकाभित्रै पर्ने साँधुटारमा आकासको रिफ्लेक्शन पानीमा परेर पोखरी निलो देखिने र बादल हावाले उडाउँदा पोखरीमा बाफ उड्ने भएकाले त्यही हेर्न पर्यटक पुग्ने गरेका
अमेरिकी गुप्तचर निकाय सीआइएका निर्देशक माइक पोम्पेओले यस्तो आशंका गर्दै रुसी हस्तक्षेप रोक्ने प्रयास भइरहेको बताएका छन् । अमेरिकामा स्वतन्त्र र निष्पक्ष चुनाव हुने उनको विश्वास छ । अमेरिकी गुप्तचर
म्याङलुङ नगरपालिका–९, साब्लाका ६८ वर्षीय पदमबहादुर लिम्बुको झुण्डिएर आत्महत्या गरेको अवस्थामा म्याङलुङ्ग नगरपालिका–६ स्थित पात्लेचौर सामुदायिक वनमा कंकाल भेटिएको हो । जंगलमा पात्लेको रुखमा झुण्डिएर आत्महत्या गरेका लिम्बुको एउटा नली
प्रेस चौतारी तेह्रथुमले आज गरेको पत्रकार सम्मेलनमा एमाले सचिव भट्टराईले एमाले र माओवादी केन्द्र पार्टी एकताबाट पछि हट्नै नसक्ने बताएका हुन् । उनले दुई दलबीच हुँदै आएका सहमतिले समेत पार्टी