यतिमात्र होइन, दुई पत्नी राख्नेलाई सरकारले आवास भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ । संयुक्त अरब इमिरेट्सले यस्तो कानून बनाएको हो । खलीज टाइम्स नामक अखबारका अनुसार देशमा अविवाहित
सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ र डम्बर बहादुर शाहीको इजलासमा बयान लिइएको हो । आइतबार कान्तिपुर पब्लिकेसन्सका निर्देशक स्वस्तिका सिरोहियाको बयान लिइएको छ । कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश
आइतबार बसेको बैठकले अन्तरिक कार्यविधि २०७४ को दफा १५ बमोजिम ८ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन गरेको हो । कार्य व्यवस्था परामर्श समितिको संयोजकमा तारा लामा तामाङ, सदस्यहरुमा कृष्णराज
A joint bench of justices Hari Krishna Karki and Prakash Man Raut resorted to the move saying the case was already looked into by justice Raut. Earlier on February 25,
सकिल हुसेनलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सचिवालयले विसं २०७२ असार ७ गते ‘रेडकर्नर नोटिस’ जारी गरेको थियो । इन्टरपोलको समन्वयमा कतार प्रहरीले केही दिनअघि पक्राउ गरेकोमा
At a programme organised at Baneshwor-based Federal Parliament Building at 4:00 pm today, senior-most member of the House of Representatives Mahantha Thakur administered the oath of office and secrecy to
आइतबार सम्पन्न खेलमा पुलिसले रुपन्देही–११ लाई १–० गोलअन्तरले पाखा लगाएको हो । खेलको ८१औं मिनेटमा रेजिन सुब्बाले गरेको एकमात्र गोलको मद्दतमा पुलिसले क्वार्टरफाइनलको यात्रा निश्चित गरेको हो । बिर्तामोडस्थित डोमालाल
संसद भवन नयाँ बानेश्वरमा ज्येष्ठ सदस्य महन्थ ठाकुरबाट प्रतिनिधि सभाका सांसदहरुले सपथ लिएका हुन् । प्रतिनिधिसभामा २ सय ७५ जना सांसद छन् । राष्ट्रियसभाका सांसदहरुलाई पनि आजै सपथ गराइएको छ
आइतबार राजधानीमा आयोजित कार्यक्रममा माओवादी नेता दीनानाथ शर्माको निवन्धसंग्रह ‘बाह्रखरीको बोटमुनी’ विमोचन गर्दै दाहालले अन्य पार्टीहरुसँग पनि एकताको प्रक्रिया अघि बढाउने बताए । आफ्नो इच्छा हुँदाहुँदै पनि साहित्यमा सक्रिय हुन
मार्च ६ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । ७७ केजीमा कमलबहादुर अधिकारी, ८५ केजीमा सुरेन्द्र श्रेष्ठ तथा १०५ केजीमाथि पुकार गुरुङले प्रतिस्पर्धा गर्नेछन्