काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकप्रेरित नेपालले शनिवार वेस्ट इण्डिज ‘ए’ बिरुद्धको पहिलो खेलमा जित निकाल्दै ट्वान्टी–२० श्रृंखलामा सुखद् शुरुवात गरेको छ । कप्तान रोहितको ११२ रनको शतकमा नेपालले पाहुना
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले समाजलाई सकारात्मक बाटोमा लैजान आध्यात्मिक चिन्तनले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभएको छ । व्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले शनिवार काठमाडौमा आयोजना
काठमाडौं । बझाङ –१ क मा पनि प्रदेश सभा सदस्यका लागि मतदान भई रहेको छ । मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै मतदान
इलाम । इलाम निर्वाचन क्षेत्र –२ मा ५१ प्रतिशत मत खसेको छ । दिउँसो ३ बजेको तथ्याङ्क अनुसार ६० हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक रहेको बताउनुभएको छ । शनिबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का प्राध्यापकहरुले परीक्षामा विद्यार्थीलाई फेल गराउने धम्की दिएको भन्दै अनेरास्ववियू घोर भ्रषणा गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) काठमाडौं विश्वविद्यालय क्याम्पस कमिटीले
काठमाडौं । कोशी प्रदेशका तराईका जिल्लामा पछिल्लो दुई साता यता अत्याधिक गर्मीका कारण दिउँसोको समयमा घरबाहिर निस्कन कठिन भएको छ । औसत तापक्रम ३९–४० डिग्री सेल्सियसको हाराहारीमा पुग्दा सर्वसाधारणले सास्ती
काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन शुरु भएको छ । निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू लगायतका
काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन शुरु भएको छ । बिहान ७ बजेबाट मतदान शुरु भएको हो । इलाम २ मा नेकपा एमालेबाट उम्मेदवार रहनुभएका सुहाङ नेम्वाङले मतदान
काठमाडौं । इलाम–२ र बझाङ–१ क मा हुन लागेको उपनिर्वाचनमा आज मतदान । मतदान अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । त्यसको सबै तयारी पूरा भएको निर्वाचन आयोगले