Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


नेपाल र वेस्ट इण्डिज एबीच प्रतिष्पर्धा हुँदै

काठमाडौं । नेपाल र वेस्ट इण्डिज एबीच आज पनि प्रतिष्पर्धा हुँदैछ । खेल मध्यान्ह सवा १२ बजेबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा शुरु हुनेछ । शनिवार भएको पहिलो खेलमा नेपालले ४

सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ । उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो ।

आजदेखि दुई दिने तेश्रो लगानी सम्मेलन शुरु

काठमाडौं । आजबाट नेपालमा २ दिने तेश्रो लगानी सम्मेलन हुने भएको छ । काठमाडौंको सोल्टी होटेलमा आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेछ । इमर्जिङ इन्भेष्टमेन्ट समिट २०२४

इलाम र बझाङमा आज मतगणना

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी

आजको मौसम

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज

इलाम २ र बझाङ १ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

काठमाडौं । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ का लागि शनिबार भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म

विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ : कप्तान रोहित

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राष्ट्रिय टोलीका लागि सम्भावना बोकेका धेरै खेलाडी रहेकाले ट्वान्टी–२० विश्वकपका लागि अन्तिम १५ खेलाडी छनोट गर्न चुनौतीपूर्ण हुने बताएका छन् । शनिबार

जनतालाई ठग्ने प्रणाली लोकतन्त्र हुन सक्दैन : अध्यक्ष साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा दलतन्त्र हाबी भएको भन्दै बदल्न जरुरी रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा साह नेतृत्वको आम जनता पार्टी (आजपा) र नारायण श्रेष्ठ

इलाममा ५७ प्रतिशत मत खस्यो

काठमाडौं । इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ । बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजे सकिएको

सरकार लगानी सम्मेलनमार्फत राष्ट्रिय पुँजीलाई उत्पादनमा जोड्न क्रियाशील छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले लगानी सम्मेलनमार्फत राष्ट्रिय पुँजीलाई उत्पादनसँग जोड्न चाहेको बताउनुभएको छ । लगानी सम्मेलनको सम्मुखमा मन्त्री भण्डारीले राष्ट्रिय पुँजीलाई उत्पादन र उद्यमशीलतामा जोड्ने