प्रेस सेन्टर र प्रेस चौतारीले शनिबार चितवनमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विप्लवका क्रियाकलाप राजनीतिक नभइ ध्वंसात्मक भएको बताए । उनले भने, ‘शान्ति, स्थायित्वको विरुद्ध अतिवादी अराजकतातिर लैजान
‘दाँत गहना हो बचाऔं’ भन्ने नाराका साथ शुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने छ । शरीरलाई सुन्दर राख्न दाँतको भूमिका महत्वपूर्ण हुने भन्दै सम्मेलनमा सहभागीहरुले दाँतलाई सुन्दर राख्नुपर्नेमा जोड दिएका
हावाहुरीका कारण प्रतियोगितास्थलको भौतिक पूर्वाधारमा क्षति पुगेका कारण खेल रद्द गरिएको आयोजकले जनाएको छ । शनिबार पहिलो खेल अन्तर्गत महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीच प्रतिश्पर्धा हुने तय भएको थियो ।खेल
प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि केन्द्रीय सरकारले कर्मचारी खटाउन सकेको छैन । जसका कारण प्रदेश–७ सरकारका काम प्रभावित हुँदै आएका छन् । केन्द्र सरकारले प्रदेश नम्बर ७
भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शनिबार बिहान राष्ट्रपति भवन मै सम्मान गारतपछि राष्ट्रपति कोविन्दसँग शिष्टाचार भेट गरेका हुन् । भारतीय राष्ट्रपति कोविन्दले नेपाल–भारत मित्रतालाई बढावा दिएकोमा प्रधानमन्त्री
आफ्नो सम्मानमा भारतले दिएको सम्मान गारत सम्पन्न भएलगत्तै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस क्षेत्रको गरिबी निवारणमा मिलेर काम गर्नुपर्ने बताए । जनताको जीवनस्तर उकास्नका लागि मिलेर काम गर्नुपर्ने बताउँदै
As per the visit itinerary, the Prime Minister will receive a guard of honour at Rastrapati Bhavan at 9:00 this morning and attend a ceremonial reception. He will then pay
जिल्ला खेलकुद विकास समिति हुम्लाको आयोजनामा शुक्रबारबाट राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु भएको हो । प्रत्येक बर्ष जिल्लाका विभिन्न स्थानमा रहेका विद्यालयमा संचालन गरिने प्रतियोगिताको यो बर्ष मानसरोवर नमुना माध्यामिक
प्रधानमन्त्री ओली राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सनमा सहभागी हुँदैछन् । त्यसपछि उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । राष्ट्रपतिसँगको भेटपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ओलीसँग भेटवार्ता
राति करिब १ बजेतिर चलेको हावाहुरीले मैदानमा निर्माण गरेका मञ्च, अस्थायी प्यारामिट लगायतका संरचनामा क्षति पुगेको आयोजकले जनाएको छ । हावाहुरीले मैदानका समस्या ल्याएपछि आज हुने भनिएका खेल निर्धारित समयभन्दा