Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


खेलकुदमन्त्री श्रेष्ठद्वारा दशरथ रंगशालाको निरीक्षण

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण गर्नुभएको छ । दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाउने भएपछि खेलकुदमन्त्री श्रेष्ठले मंगलवार रंगशालाको निरीक्षण गर्नुभएको हो । सो क्रममा

सुनिल पौडेललाई ९ वर्ष कैद सजाय गर्ने विशेष अदालतको निर्णय

काठमाडौं । विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली खरिद भ्रष्टाचारमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको

नेकपा एसको निष्कर्ष – सरकारमा हाम्रो निरन्तरता कायम रहन्छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारका पार्टीको सहभागिताालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मंगलबार बसेको पार्टी सचिवालय

कुनैपनि करका दरहरु हेरफेर हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा कुनै एक व्यवसायीक समूहलाई सरप्राइज दिनेगरी कुनैपनि करका दरहरुमा हेरफेर गर्ने बताउनुभएको छ । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल

चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र पुजार सार्कीको ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले सबै कलाकारहरुले मेहनत गर्नुपर्ने

काठमाडौं-तराई/मधेश द्रुतमार्गको ३३ प्रतिशत निर्माण कार्य सम्पन्न

काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित हुँदै नेपाली सेनाले काठमाडौं–तराई/मधेश द्रुतमार्गको प्रगति विवरण

‘जसपाले सरकारलाई दिएको समर्थनले निरन्तरता पाउँछ’

काठमाडौं । पार्टी विभाजनको मारमा परेको जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री समेत रहनुभएका जनता समाजवादी पार्टी,

त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा. पोखरेल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा. प्रवलराज पोखरेल नियुक्त हुनुभएको छ । यसअघिका प्रमुख प्रा. चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी विश्वविद्यालयको उपकुलपति प्रा. डा.

देशमा ठूलो सुरक्षा चुनौति छैन : प्रधानसेनापति शर्मा

काठमाडौं । प्रधान सेनापती प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौति नरहेको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रधान सेनापती शर्माले देशमा

राष्ट्रियताको विषयलाई सस्तो नबनाऔं : रक्षामन्त्री उप्रेती

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै रक्षामन्त्री उप्रेतीले देशमा राष्ट्रियताको विषय