Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


संघ सरकारले कानून निर्माणमा ढिलाइ गर्दा प्रदेशमा समस्या आयो : मन्त्री लेखी

काठमाडौं । मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संघ सरकारले कानून निर्माणमा ढिलाई गरिरहेकाले प्रदेशमा कानून कार्यान्वयनमा समस्या देखिएको बताउनुभएको छ । कानून दिवसको अवसरमा गृह, सञ्चार तथा

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग ‘ब्रेक थ्रु’

काठमाडौं । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बुधबार सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गर्नुभएको हो । ब्रेक

गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न देखिएकाले संसदीय छानविन हुनैपर्छ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान राख्नुभएको छ । बुधबार सिंहदरबारस्थित

एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद गरिएको छैन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद नभएको बताउनुभएको छ । कांग्रेस र एमाले दुई ठूलो पार्टी मिलेर सरकार बनाउनुपर्छ भन्ने आम

कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

साना तथा घरेलु उद्यमशिलतालाई बढवा दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशिलतालाई बढवा दिन जरुरी रहेको बताउनुभएको छ । बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको

विपद् न्युनिकरणका लागि सबै एक हौं : रेडक्रस सोसाइटी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले जलवायु परिवर्तनबाट हुने असर न्युनिकरणका लागि सबै एक भएर लाग्नुपर्ने बताएको छ । बुधबार विश्व रेडक्रस दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल

राजनीतिकर्मीले आफैं विकास हुन्छ भनेर सन्तोष मान्नु हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने बताउनुभएको छ । बुधबार काठमाडौंमा चलचित्र बोक्सीको घर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो

संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छु : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्नुपर्नेमा आफू अडिग रहेको बताउनुभएको छ । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद्(काम, कर्तव्य,

संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी