Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


हामी अदालत जान्छौं : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताउनुभएको छ । अध्यक्ष यादवले पार्टी विभाजन गैरकानूनी, असंवैधानिक ढंगले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले त्यसविरुद्ध

कोशीमा बजेटको तयारी तिब्र, २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को पूर्व–बजेट तयारी तिब्र पारेको छ । पूर्वबजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल भएको छ । कोशी प्रदेश सभाको अर्थ

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङ आज ब्रेक–थ्रु

काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङको आज ब्रेक–थ्रु गरिदैँछ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सुरुङ ब्रेक–थ्रु गर्न लागिएको हो । सुरुङ ब्रेक–थ्रु गर्ने कार्यक्रमका लागि प्रधानमन्त्री दाहाल मंगलबार साँझ नै

महाकाली राजमार्गमा जिप दुर्घटना हुँदा सात जना घाइते

बैतडी । महाकाली राजमार्गमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । राजमार्ग अन्तरगत बैतडीको सतबाँझ–सिल्लेगडा सडकखण्डको सुर्नया गाउँपालिका–३ सिदुनमा दुर्घटना भएको हो । धनगढीबाट बैतडीको तल्लादेहीका लागि आइरहेको

इजरायली सेनाद्वारा गाजाको रफाह क्रसिङ नियन्त्रणमा

एजेन्सी । इजरायली सेनाले गाजा र इजिप्टको बीचमा रहेको रफाह नाका नियन्त्रणमा लिएको छ । इजरायलले नाकाको प्यालेस्टाइन तर्फको भाग कब्जामा लिएको हो । गत अक्टोबरमा इजरायल र हमास बीचको

जसपा, नेपालको केन्द्रिय कमिटी बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कमिटी बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ । बैठकमा पार्टी फुटको प्रभाव र

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सशुासन समितिको बैठक बस्दैछ । बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)

यस वर्ष आगलागी र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं । यस वर्ष आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु भएको छ । वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको हो । वैशाख १ गतेदेखि २४ गतेसम्ममा उनीहरूको

आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रही

मातातीर्थ औँसी : आज आमाको मुख हेर्ने दिन

काठमाडौं । आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन । आजको दिनलाई मातातीर्थ औँसी पनि भन्ने गरिन्छ । आमाले आफ्ना सन्तानका लागि गर्ने दुख, कष्ट र त्याग अतुल्य हुने