Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके ‘गोरे’ पक्राउ

काठमाडौं, जेठ ८ । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । गृह मन्त्रालयको विशेष छानविन समितिले गोरेलाई पक्राउ गरेको हो ।

Instruction for probe if Narayangadh–Muglin road construction stretches on

Chitwan, May 22 (RSS): Minister for Home Affairs, Ram Bahadur Thapa, today said he has given instructions to launch investigation if the construction of the Narayangadh – Muglin road stretch

सन्दीप लामिछानेको चर्चासँगै परिवार पनि दंग

चितवन, जेठ ८ । इण्डियन प्रिमियर लिग प्रतियोगितामा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जालमात्रै होइन, सञ्चारमाध्यममा पनि चर्चा बटुल्न सफल भए, सन्दीप लामिछाने । भारतमा रहेका उनीमात्रै चर्चामा रहेनन्, चितवनमा रहेका उनको

लुम्बिनी क्षेत्रमा सुरु भएका विकास निर्माणका काम समयमै पूरा गर्न दबाब

भैरहवा, जेठ ८ । लुम्बिनी क्षेत्रमा सुरु भएका विकास निर्माणका योजना निर्धारित समयमै पूरा गर्न दबाब दिँदै नागरिक समाज लुम्बिनीले सरकारको ध्यानाकर्षण गराएको छ । नागरिक समाज लुम्बिनीले जिल्ला प्रशासन

सुर्खेतका लागि हेलिकोप्टर चढेका गृहमन्त्री चितवनमा, नारायणगढ-मुग्लिन सडकखण्डको काम छानविन गर्न निर्देशन

चितवन, जेठ ८ । गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानविन गर्न निर्देशन दिइएको बताएका छन् । सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा आज बिहान मौसम

मोदीलाई दोस्रो कार्यकालका लागि सत्तामा आउन नदिन क्रिश्चियन सक्रिय ! धर्मगुरुको अपीलले हंगामा

नयाँ दिल्ली, जेठ ८ । भारतमा सत्तारुढ भारतीय जनता पार्टीलाई आगामी वर्ष हुने लोकसभा निर्वाचनमा पराजित गर्न क्रिश्चियन समुदायले विशेष भूमिका निर्वाह गर्ने संकेत देखिएको भन्दै सो पार्टीका नेताहरुले प्रतिक्रिया

सप्तरीमा यस वर्ष आँपको उत्पादनमा वृद्धि हुने

सप्तरी, जेठ ८ । सप्तरीमा यस वर्ष आँपको उत्पादनमा वृद्धि हुने भएको छ । जिल्ला कृषि विकास कार्यालय सप्तरीले यस वर्ष आँपका बोटमा राम्रोसँग चिचिला लागेकाले उत्पादन वृद्धि हुने जनाएको

अन्तर्राष्ट्रिय स्तरमा नवरत्नले रच्यो नेपालको इतिहास

-केके मानन्धर/ ईमेज भक्तपुर, जेठ ८ । अन्तर्राष्ट्रिय स्तरमा नेपालको इतिहास रच्न सफल भएका विद्यार्थीहरुलाई भक्तपुरको मध्यपुर थिमिस्थित नवरत्न अंग्रेजी स्कूलले सम्मान गरेको छ । बंगलादेशको ढाकामा आयोजित एस।क्यू।सी।सीको २१

कम्युनिष्ट सर्वसत्तावाद, विदेशी शक्तिहरुको चलखेल र राष्ट्र विखण्डनको खतरा

संविधान निर्माण र सबै तहका निर्वाचनहरुका बाबजुद देश अझै संकटको दलदलबाट निस्कन सकेको छैन । संक्रमण अझै लम्बिने र संकट थपिंदै जाने सम्भावना देखिन्छ । वस्तुतः २०६२ साल मंसिर ७

कडा प्रतिबन्ध लगाउने अमेरिकी घोषणाविरुद्ध खरो उत्रिए इरानी विदेशमन्त्री

काठमाडौं, जेठ ८ । इरानका विदेशमन्त्री जोवेद जारिफले आफ्नो मुलुक विरुद्ध इतिहास कै कडा प्रतिबन्ध लगाउने अमेरिकी घोषणाको निन्दा गरेका छन् । अमेरिका आफ्ना असफल नीतिको दास भएको भन्दै इरानी