Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


नेकपाले दल दर्ताका लागि आवश्यक कागजात आयोगमा बुझायो

नेपाल कम्युनिष्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङ नेतृत्वको टोलीले सोमबार निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहितको कागजात निर्वाचन आयोगलाई उपलब्ध गराएको हो । नेकपाले दल दर्ताका लागि अत्यावश्यक

डोटीमा जिप दुर्घटना, चारजनाको मृत्यु, १० घाइते

डोटीको दिपायलबाट बोगटान गाउँपालिका वडा नम्बर–६, गगुडातर्फ जाँदै गरेको शैलेश्वरी यातायातको से१ज ७८८ नम्बरको जिप गगुडाको पलाडी भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी चारजनाको घटनास्थलमै मृत्यु भएको र

प्रदेश–७ सरकारका १०० दिनः मुख्यमन्त्री भट्ट आफैं असन्तुष्ट

प्रदेश सरकारले सोचेजस्तो काम गर्न नसकेको स्वीकार गर्दै उनले आफ्नै सरकारका १०० दिन सन्तुष्टिजनक नरहेको बताए । नयाँ संघीय संरचना, कर्मचारी व्यवस्थापन, भौतिक संरचना, नीति एंव कानुन निर्माणलगायत सबै कामको

‘मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो, के गरौं ?’

‘हामीले यस्तो अप्ठ्याराकाबीच काम गरिरहेका छौं’–मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट १०० दिनमा सम्पादन भएका मुख्य कामका विवरण सार्वजनिक गर्न सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले भने

विश्वका एक दर्जन बढी देशका कम्युनिस्ट नेताहरु काठमाडौंमा भेला हुने

कार्ल मार्क्स द्विशतवार्षिकी अन्तर्राष्ट्रिय सम्मेलन कमिटीको आयोजनामा विश्वका ११ देशका १५ ओटा कम्युनिस्ट पार्टीका नेताहरु नेपाल आउन लागेका हुन् । कार्ल मार्क्स जन्मिएको २०० वर्ष पुगेको तथा कम्युनिस्ट घोषणापत्र लेखिएको

इलाममा सालकको खपटासहित दुईजना पक्राउ

पक्राउ पर्नेमा देउमाई नगरपालिका वडा नम्बर–४ बस्ने २८ वर्षीय सन्तोष मगर र संखुवासभा, चेपुवा स्थायी घर भइ हाल धरान–१५, तुलसीपथमा डेरा गरी बस्ने ५० वर्षीय फुर्वु भोटे रहेका छन् ।

नेपाली कामदारसँग लिइएको अतिरिक्त शुल्क हटाउन मलेसियासँग आग्रह

मलेसिया जाने कामदारबाट बायोमेट्रिक, भिएलएन, ओएससी, जिएससी र माइग्रामका नाममा लिइँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने सरकारको निर्णयपछि कामदार र व्यवसायीमा अन्योल देखिएका बेला मन्त्री ज्ञवालीले त्यस्ता शुल्क तत्काल हटाउन

‘काँठे पुँजीवाद’ अन्त्यका लागि नयाँ नेतृत्व आवश्यक : बाबुराम

सोमबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उनले नयाँ–नयाँ विचारहरुको खोजी गर्नुपर्ने र प्रविधि सुहाउँदो समाजवादको विकास आवश्यक रहेको बताए । देशको आर्थिक तथा सामाजिक विकास गर्न माथिल्लो तहबाटै परिवर्तन आवश्यक

क्रिकेटर ज्ञानेन्द्र मल्ल बने इ–सेवाको ‘ब्रान्ड एम्बेसडर’

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मल्ल र इ–सेवाबीच एक वर्षका लागि सम्झौता भएको हो । दुवै पक्षले सम्झौता रकम भने खुलाउन चाहेनन् । कार्यक्रममा बोल्दै ब्रान्ड एम्बेसडर बनेका मल्लले क्रिकेटमा

धनगढी उपमहानगरपालिकामा सूचना–प्रविधि केन्द्रको स्थापना

सोमबार सूचना–प्रविधि केन्द्रको शुभारम्भ गर्दै मेयर नृप ओडले सूचना–प्रविधि केन्द्र स्थापना गर्ने धनगढी उपमहानरपालिका मुलुककै चौथो स्थानीय तह बनेकामा खुसी व्यक्त गरे । स्थानीय जनतालाई सुसूचित गर्न नगरका हरेक गतिविधिलाई