पेट्रोलियम पदार्थको मूल्य हप्तैपिच्छे बढाएको भन्दै कालोझन्डासहितको जुलुस प्रदर्शन गरी बजार ठप्प पारिएको हो । विरोधमा उत्रेका विद्यार्थीले सदरमुकाम चैनपुरमा यातायातका साधन पनि बन्द गरी एक घन्टा जिल्ला प्रशासन कार्यालयअगाडि
उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उनीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएको सर्वोच्चका सहप्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी गराए । सर्वोच्च अदालतका कामुप्रधानन्यायाधीश दीपकराज जोशी र
अर्थ मन्त्रालयले बुधबार दिउँसो चालू आर्थिक वर्षका लागि पुरानै व्यवस्थाअनुसार पुँजीगत लाभकर गणना गर्ने निर्णय गरेसँगै लगानीकर्ताहरुले आन्दोलन फिर्ता गरी कारोबार थालेका हुन् । पछिल्ला दुई दिन प्रभावित भइ बुधबार
आगामी साउन पहिलो हप्तादेखि चार महिनासम्म चल्ने ‘भोइस अफ नेपाल’मा पहिलो सिजनमा ३० ओटा ‘एपिसोड’हरु टेलिभिजनमा लाइभ प्रसारण हुने जनाइएको छ ।
महाशाखाको टोलीले विभिन्न प्रलोभन पारेर गैरकानुनीरुपमा अष्ट्रेलिया र क्यानडासमेत जान मिल्ने भनी प्रतिव्यक्ति रु ६ लाख ५० हजारका दरले ठगेर फरार चितवनका २९ वर्षीय निरञ्जन भट्टराईलाई मंगलबार भृकुटीमन्डपबाट पक्राउ गरी
आयोगका कानुन अधिकृत अरुणकुमार झाकाअनुसार आयोगको बुधबार बसेको बैठकले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेको हो । दुवै पार्टीको एकता घोषणा भएसँगै पार्टीले यही
बुधबार राजधानीमा आयोजित कार्यक्रममा गजलसंग्रहको लोकार्पण गरियो । नेपाल अफ्रिका समाजले प्रकाशन गरेको यस गजलसंग्रहमा ८३ ओटा गजल रहेका छन् । लेखकको व्यक्तिगत जीवन भोगाइ, प्रेम, बिछोडलगायतका विषयलाई गजलका विषय
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा विस्तृत् शान्ति–सम्झौतालगायत अन्य कैयौं राजनीतिक सहमतिमा बाँदरमुढेलगायतका द्वन्द्वपीडितको न्यायका सम्बन्धमा चर्चा गरिएको भएपनि न्याय र परिपूरणबिना १३ वर्ष बितेको उल्लेख छ
भाँडेबजारबाट ब्यासीतर्फ जाँदै गरेको से१ज ८३७ नम्बरको जिप छबिस–पाथीभेरा गाउँपालिका वडा नम्बर–४ भेटाखानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा सोही गाउँपालिकाको डाँडागाउँका एकैघरका श्रीमान् ४५ वर्षीय
यसै साता भित्रिने अनुमान गरिएको मनसुनमा लगभग १५ सय मिलिमिटर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका सबै भू–भागमा सरदर वर्षा हुने अनुमान पनि विभागले गरेको