नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता • Image Khabar Image Khabar


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता


Imagekhabar
२३ जेष्ठ २०७५, बुधबार २०:२४

kp oli prachanda NCP primeminister

आयोगका कानुन अधिकृत अरुणकुमार झाकाअनुसार आयोगको बुधबार बसेको बैठकले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेको हो ।

दुवै पार्टीको एकता घोषणा भएसँगै पार्टीले यही जेठ ३ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्