Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


‘कृति अवार्ड’ भदौ ७ गते

काठमाडौं, असार ४ । नेपाल विज्ञापन संघ (आन) र चौधरी ग्रुपले दशौं ‘कृति अवार्ड’को ‘टाइटल स्पोन्सर’सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । संघले आगामी भदौ ७ गते आयोजना गर्न लागेको कृति

प्रधानमन्त्री ओली मंगलबार चीन जाँदै

काठमाडौं, असार ४ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राज्यपरिषदका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा मंगलबार बिहान चीनको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा,

स्वीडेनले दक्षिण कोरियालाई हरायो, एसियाका तीन टिमको खराब सुरुआत

काठमाडौं, असार ४ । रुसमा जारी विश्वकप फुटबलमा दक्षिण कोरियाले खराब सुरुआत गरेको छ । समूह ‘एफ’को कोरियाले सोमबार भएको आफ्नो पहिलो खेलमा स्वीडेनसँग १–० को हार व्यहोरेको हो ।

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं, असार ४ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको ६३ वर्षको उमेरमा सोमबार अपराह्न निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा अपराह्न ५ः३५

गैरसरकारी संस्थाका पदाधिकारीहरु विरोधमा (भिडियो)

मीरा बस्नेत/दिलिप पोखरेल/उत्तम मानन्धर (इमेज) काठमाडौं, असार ४ । गृह मन्त्रालयले गैरसरकारी संघ–संस्थाका पदाधिकारी तथा कर्मचारीहरुलाई अनिवार्य सम्पत्ति विवरण पेस निर्देशन दिएपछि गैरसरकारी संस्थाका पदाधिकारीहरु विरोधमा उत्रिएका छन् । सम्पति

चीनसँग रेल्वे, ऊर्जा सहयोग र पुनःनिर्माणमा सम्झौता हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि हुने आफ्नो चीन भ्रमणकाक्रममा रेल्वे, ऊर्जा सहयोग, पुनःनिर्माणमा द्विपक्षीय सम्झौता हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकलाई भ्रमणबारे जानकारी दिँदै उनले

बहुमूल्य जडीबुटी रतुवासहित पाँचजना ‘लुटेरा’ पक्राउ

काठमाडौं, असार ४ । प्रहरीले बहुमूल्य जडीबुटी रतुवासहित पाँचजना लुटेराहरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ९ जनाको लुटेरा समूहका पाँचजनालाई पक्राउ गरेको हो । म्याग्दीको रघुगंगा

पार्टीलाई एकढिक्का बनाउनु मुख्य चुनौती : शशांक

चितवन, असार ४ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकढिक्का बनाउनु मुख्य चुनौती रहेको बताएका छन् । सोमबार चितवनको भरतपुरमा नेपाल दलित संघले आयोजना गरेको प्रदेशस्तरीय दलित प्रतिनिधिहरुका

देउवा आक्रोशित, ‘आफू जित्न नसक्ने अनि दोष अरुलाई दिने ?’

राजु चौधरी (इमेज) चितवन, असार ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातीलाई कारबाही गर्दै पार्टीलाई एकढिक्का बनाउने अभियानमा आफू लागेको बताएका छन् । सोमबार चितवनको भरतपुरमा नेपाल दलित संघले

व्यवसायीले निकाले अर्थनग्न जुलुस (भिडियो)

बद्री नयाँघरे (इमेज) रामेछाप, असार ४ । रामेछापका व्यवसायीले बीपी राजमार्ग हुँदै रामेछाप प्रवेश गर्ने ठूला ढुवानीको साधनमा रोक लगाइएको भन्दै सोमबार अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् । रामेछापमा ठूला