Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


२३ हेक्टर वनमा लौठ सल्लाको विरुवा रोपिने

ताप्लेजुङ, असार ५ । ताप्लेजुङमा यो वर्ष २३ हेक्टर वनमा लौठ सल्लाको विरुवा रोपिने भएको छ । जिल्ला वन कार्यालयको जडिबुटी विकास कार्यक्रम मार्फत जिल्लाका २१ किसानको नीजि वनमा लौठ

अन्तरिक्ष सेना बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा

वासिंटन, असार ५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाको छैटौं शाखाअन्तर्गत अन्तरिक्ष सेना बनाउने घोषणा गरेका छन् । राष्ट्रिय स्पेस काउन्सिलसँगको बैठक अघि बोल्दै उनले देशको सुरक्षा र अन्तरिक्षमा

ट्युनिसियामाथि इङ्ल्याण्डको जित

मस्को, असार ५ । रुसमा जारी विश्वकप फुटबलमा इङ्ल्यान्डले विजयी सुरुवात गरेको छ । सोमबार राति सम्पन्न समूह जी को खेलमा इङ्ल्यान्डले ट्युनिसियालाई २–१ ले पराजित गरेको हो । भोल्गोग्राद

लुकाकुको लयसँगै पानामामाथि बेल्जियमको शानदार जित

मस्को, असार ५ । विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा बेल्जियमले विजयी सुरुवात गरेको छ । पानामालाई ३-० ले हराउँदै बेल्जियमले विश्वकप फुबटलमा शानदार सुरुवात गरेको हो । गएराति

आफ्नै निर्णयबाट पछि हटे गृहमन्त्री थापा

काठमाडौं, असार ५ । गृहमन्त्री रामबहादुर थापा गैरसरकारी संस्था र पदाधिकारीको सम्पत्ति छानबिन गर्ने आफैंले गरेको निर्णयबाट पछि हटेका छन् । गैरसरकारी संस्थाहरु सरकारको लगामभन्दा बाहिर गएको निष्कर्षसहित जेठ २४

द्वन्द्वकालिन मुद्दामा पीडकलाई ‘सांकेतिक सजाय’ मात्र

काठमाडौं, असार ५ । द्वन्द्वकालिन मुद्दामा पीडकलाई ‘सांकेतिक सजाय’ दिएर संक्रमणकालीन न्यायनिरुपण गर्ने गरी कानुन बनाउन राजनीतिक, कुटनीतिकलगायत सबै पक्ष ‘सहमत’ भएका छन् । द्वन्द्वकालमा राज्य र विद्रोही पक्षबाट भएका

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गर्ने सरकारको निर्णय

काठमाडौं, असार ४ । सरकारले अनिवार्य शिक्षा तथा निःशुल्क शिक्षासम्बन्धी विधयेक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो सम्बन्धमा सैद्धान्तिक सहमति

‘जोन्ता क्लब’मा नयाँ कार्यसमिति

काठमाडौं, असार ४ । जोन्ता क्लब नेपालको नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरिएको छ । क्लबको राजधानीमा भएको कार्यक्रममा निवर्तमान कार्यसमितिले आगामी दुई वर्षका लागि निर्वाचित नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरेको

हस्तकला महासंघको आयोजनामा ६० जनालाई ४५ दिने तालिम

काठमाडौं, असार ४ । नेपाल हस्तकला महासंघको आयोजनामा ६० जनालाई यससम्बन्धी डेढमहिने तालिम प्रदान गरिएको छ । महासंघले उद्योग मन्त्रालय व्यापार तथा निकारी प्रवद्र्धन केन्द्रको सहयोगमा सीप प्रशिक्षण एवं प्रविधिसम्बन्धी

सेयरबजार नगन्य अंकले हरियो

काठमाडौं, असार ४ । पछिल्ला दिन निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार सोमबार नगन्य अंकले हरियो रहेर थामियो । कारोबार सुरुआती समय यसदिन पनि उच्च दरले ओरालो लागेको नेप्से सरकार