Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


विवाहकै भोलिपल्ट बेहुलाद्वारा आत्महत्या प्रयास

काठमाडौं, भदौ १ । विवाह भएको २४ घण्टा नबित्दै राजविराजमा एक जनाले आत्महत्या प्रयास गरेका छन् । राजविराज नगरपालिका–४ का २४ वर्षीय बेहुला जुनेद असगरले विवाह भएको भोलिपल्टै विष सेवन

अघिल्लो वर्ष दुई सय रुपैयाँ, अहिले १२ हजार कर !

काठमाडौं, भदौ १ । सुनसरीको धरानसँग सिमाना जोडिएको धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का किरण राईले अघिल्लो वर्ष दुई रोपनी १४ आना दुई दाम जग्गाको कर करिब दुई सय रुपैयाँ तिरेका थिए

‘करबारे गलत प्रचार’

काठमाडौं, साउन ३१ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले स्थानीय तहमा लगाइएको करकाबारेमा गलत प्रचार भएको दाबी गरेका छन् । बिहीबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा सहसचिव

वैकल्पिक लगानी कोषको प्रस्तावित नियमावलीसम्बन्धी छलफल

काठमाडौं, साउन ३१ । नेपाल धितोपत्र बोर्डले वैकल्पिक लगानी कोष नियमावली २०७५ सार्वजानिक गर्ने तयारी गरेको छ । बोर्डले बिहीबार राजधानीमा कार्यक्रम गरी प्रस्तावित नियमालीका सन्दर्भमा सरोकारवालाहरुसँग छलफल गरेको हो

नेप्से हरियो, कारोबार रकममा सुधार

काठमाडौं, साउन ३१ । साताको अन्तिम दिन बिहीबार सेयरबजार सामान्य सकारात्मक रह्यो । अघिल्लो दिन उच्चदरले उकालो लागेको बजार यसदिन मात्र हरियो रहेको हो । उतार–चढावबीच बजार परिसूचक नेप्से आधा

खाल्डा तत्काल पुर्न समितिको निर्देशन, अदालतले सहयोग गरेन : मन्त्री महासेठ

काठमाडौं, साउन ३१ । प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले काठमाडौंका खाल्डाखुल्डी तत्काल पुर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले सडक विस्तार र मर्मत गर्दा दीर्घकालीन योजना

भरतपुर महानगरको विवाद छताछुल्ल

राजु चौधरी (इमेज) चितवन, साउन ३१ । पदभारग्रहण गरेको एक वर्षपछि भरतपुर महानगरपालिकामा विवाद चुलिएको छ । भरतपुर महानगरपालिकाले बिहीबार गरेको वार्षिक समीक्षा गोष्ठी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिस्कार गरेपछि

एसियाड फुटबलमा नेपालको लगातार दोस्रो हार, झिनो आशा कायमै (६ तस्वीर)

अपडेटः काठमाडौं, साउन ३१ । इन्डोनेसियामा जारी एसियाली खेलकुद (एसियाड)को फुटबलमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आफ्नो पहिलो खेलमा एसियाको ‘पावर हाउस’ जापानसँग १–० ले पराजित भएको नेपाल

नयाँ मुलुकी ऐनबारे सर्वसाधारण के भन्छन् ? (भिडियोसहित)

गृष्मा राजभण्डारी/नवीन स्थापित (इमेज) काठमाडौं, साउन ३१ । भदौ १ गतेदेखि लागू हुने मुलुकी संहिता ऐनप्रति जनसाधारणको पनि चासो बढेको छ । जंगबहादुर राणाको पालामा अर्थात् वि.सं. १९१० मा बनेको

रानीपोखरी मल्लकालीन शैलीमा नै पुनःनिर्माण हुनुपर्ने माग

काठमाडौं, साउन ३१ । रानीपोखरी र बीचमा रहेको मन्दिरको पुनःनिर्माण प्रताप मल्लकालीन शैलीमा नै हुनुपर्नेमा रानीपोखरी सम्पदा बचाउ अभियानले माग गरेको छ । बिहीबार पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललाई भेटेर