Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


बेनी–जोमसोम सडकमा यात्रीलाई समस्या

सुन्दरकुमार थकाली (इमेज) मुस्ताङ, साउन ३१ । कालिगन्डकी करिडोरको बेनी–जोमसोम सडकखन्डमा नदी कटान र पहिरोले गत सोमबारदेखि सडक अवरुद्ध हुँदा मुस्ताङ जाने यात्रीहरु समस्यामा परेका छन् । लगातारको वर्षा र

संघीय सरकारप्रति मुख्यमन्त्रीको आक्रोश

अनिल तिवारी (इमेज) वीरगन्ज, साउन ३१ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले संविधान निर्माण गर्ने शक्तिहरु नै संविधान असफल गराउन लागेको आरोप लगाएका छन् । बिहीबार वीरगन्जमा आयोजित ‘संघीयता

सशस्त्रका हवल्दारले चोरे गाडी, तीनजना समातिए

हरि शर्मा (इमेज) नवलपरासी (पश्चिम), साउन ३१ । गाडी चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारसहित तीनजनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपाल

सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण, ‘असारे सडक विकास अब रोकिने’

काठमाडौं, साउन ३१ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण प्रयोगमा ल्याउने भएको छ । कालोपत्र भएको सडक छोटो समयमा नै उप्कन थालेपछि मन्त्रालयले चालू

भैंसी बेच्नेसँग प्रतिभैंसी एक हजार रुपैयाँ कर, ‘संघीयता मास्ने षड्यन्त्र’ (भिडियो)

सरोज अधिकारी/दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन ३१ । स्थानीय तहले विभिन्न बहानमा सयौं गुणासम्म करवृद्धि गरेपछि चौतर्फी विरोध सुरु भएको छ । करवृद्धिको विरोधमा सत्तारुढ दलकै सांसदसमेत उभिएका छन् ।

आगोलागीमा परी २१ महिने बालिकाको मृत्यु, आमा गम्भीर घाइते

जितेन्द्र भण्डारी (इमेज) पाँचथर, साउन ३१ । पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगोलागी हुँदा २१ महिनाकी एक बालिकाको जलेर मुत्यु भएको छ । छोरीलाई बचाउनेक्रममा उनकी आमा पनि गम्भीर

बक्रकुण्ड मन्दिरमा भक्तजनको भीड

धनकुटा, साउन ३१ । नागपञ्चमीको अवसरमा बिहीबार धनकुटाको हिलेस्थित बक्रकुण्ड मन्दिरमा भक्तजनको भीड लागेको छ । मन्दिरमा नाग देवताको बास रहेको विश्वासमा भक्तजनहरु पूजाआजाका लागि आउने गर्दछन् । योे मन्दिरमा

ट्रम्पविरुद्ध ३०० बढी सन्चारमाध्यमको अभियान

काठमाडौं, साउन ३१ । अमेरिकामा ३०० भन्दा बढी सन्चारमाध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पले सन्चारमाध्यममाथि गरेको आक्रमण र स्वतन्त्र प्रेसका लागि भन्दै अभियान नै सन्चालन गरेका छन् । गत हप्ता ‘दी बोस्टन

‘सरकारले जनतामाथि जथाभावी कर थोपरेर के गर्न खोजेको हो ?’

काठमाडौं, साउन ३१ । राष्ट्रियसभाका सांसदहरुले मुलुकका विभिन्न स्थानमा बाढी–पहिरोबाट पीडितहरुलाई अझैपनि राहत वितरण र पुनःस्थापना गर्न ध्यान नदिएको भन्दै सरकारको आलोचना गरेका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसदहरु

राष्ट्रियसभा समितिका सभापतिहरुको निर्वाचन मिति सर्‍यो

काठमाडौं, साउन ३१ । सरकारले अपराधपीडित संरक्षण विधेयक २०७५ राष्ट्रियसभामा पेस गरेको छ । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अपराधपीडित संरक्षण विधेयक, २०७५ पेस