काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले देशको प्रमुख गुप्तचर निकाय सीआइएका पूर्व निर्देशक जन ब्रेनन्लाई गोप्य जानकारीमा दिइएको पहुँच फिर्ता लिएको छ । ह्वाइट हाउसकी प्रेस सचिव स्यारा स्यान्डर्सले
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका २७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को एकैसाथ सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले ठूलो संख्यामा एसएसपीको सरुवा गरेको हो । मन्त्रालयले
काठमाडौं, साउन ३१ । काठमाडौं उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४/७५ मा मोटरसाइकल र
काठमाडौं । रियल मड्रिडलाई हराउँदै एथ्लेटिको मड्रिडले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । एस्टोनियाको टेलिनमा गएराति भएको फाइनलमा एथ्लेटिको मड्रिडले छिमेकी क्लब रियल मड्रिडलाई अतिरिक्त समयमा ४–२ गोलअन्तरले
धादिङ । धादिङमा पहिलो पटक स्क्रब टाइफसका बिरामी फेला परेका छन् । जिल्ला अस्पताल धादिङमा ज्वरोको उपचारका लागि आएका बिरामीको रगत जाँचका क्रममा स्क्रब टाइफस रोग फेला परेको हो ।
-केशव भण्डारी/ईमेज बुटवल । प्रदेश नम्बर ५ मा राष्ट्रिय गौरवका आयोजना निर्माणमा स्थानीय जनप्रतिनिधिले असहयोग गरेको आरोप लागेको छ । त्यतिमात्र होइन असहयोग बढ्दै गएपछि आयोजना प्रमुखले नै मुख्यमन्त्रीसँग काममा
कञ्चनपुर, साउन ३१ । लामो समयदेखि छाडा चौपायाको समस्या झेल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले नगरपालिका कार्यालय बाहिर पर्खालको ढोकाको ताला तोडेर बुधबार साँझ ती चौपायालाई थुने । छाडा चौपायाले
काठमाडौं, साउन ३१ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगितामा नेपाली युवा खेलाडी सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन जारी छ । बिहीबार बिहान सम्पन्न खेलमा सन्दीपले दुई विकेट लिए । सेन्ट
नयाँ दिल्ली, साउन ३१ । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर भएको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ले जनाएको छ । बुधबार साँझ सो अस्पतालले बाजपेयीको स्वास्थ्य
काठमाडौं । एसियाली खेलकुद एसियाडको फुटबलको समूह चरणको दोस्रो खेलमा नेपालले आज भियतनामसँग खेल्दैछ । मंगलबार भएको पहिलो खेलमा नेपालले जापानसँग १–० को हार बेहोरेको थियो भने भियतनामले पाकिस्तानलाई ३–०