Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


‘खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध’

काठमाडौं, भदौ २ । गृहमन्त्री रामबहादुर थापाले खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । दोस्रो देशव्यापी मिस्टर एभरेस्ट बडीबिल्डिङ च्याम्पियनसिपको शनिबार काठमाडौको दशरथ रंगशालामा उद्घाटन गर्दै गृहमन्त्री

नैनसिंह महर आफ्नो कार्यकाल बढाउन उद्दत रहेको आरोप

काठमाडौं, भदौ २ । नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले अध्यक्ष नैनसिंह महर नै महाधिवेशन गर्न इच्छुक नरहेको आरोप लगाएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा वर्तमान कार्यसमितिको कार्यकाल थप

पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि… (भिडियो)

काठमाडौं, भदौ २ । बलात्कारीलाई कडा सजाय हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न भएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ । पेटीकोट

राजपाका सांसदद्वारा प्रधानमन्त्री ओलीको सम्बोधन बहिस्कार

नवीन सिंह (इमेज) जनकपुर, भदौ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर–२ को प्रदेशसभालाई शनिबार सम्बोधन गर्नेक्रममा राजपा नेपालका केही सांसदले सम्बोधन बहिस्कार गरे । केही सांसद उपस्थित नै

कांग्रेसको महासमिति बैठक अन्योलमा (भिडियो)

अक्कल कुँवर/सहदीप केसी (इमेज) काठमाडौं, भदौ २ । गत चैत र वैशाख महिनामा लामो समय बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले भदौभित्र महासमिति बैठक बोलाउने निर्णय गरेको थियो । महासमितिको

प्रदेश–२ प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन, नागरिकताको विषयमा यसो भने

जनकपुरधाम, भदौ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबैभन्दा बढी विकास प्रदेश नम्बर–२ मा नै हुने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार प्रदेश नम्बर–२ को प्रदेशसभा बैठकलाई सम्बोधन

प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानका समकक्षीलाई बधाइ

काठमाडौं, भदौ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त भएकामा हार्दिक बधाइ ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन

काठमाडौं, भदौ २ । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको शनिबार निधन भएको छ । ८० वर्षीय अन्नानको सामान्य बिरामी अवस्थामै निधन भएको उनको नाममा स्थापित कोफी अन्नान फाउन्डेसनले जनाएको छ

टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता

बैतडी, भदौ २ । बैतडीको दोगडाकेदार गाउँपालिकाले चालू आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक रु दुई हजार भत्ता दिने भएको छ । टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव नहोस्

खेल मिलेमतो गरे तीन वर्ष कैद

कुमार चौलागाइँ (रासस) काठमाडौं, भदौ २ । नेपाली खेलाडीले अब आइन्दा खेल मिलेमतो गरे तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना हुने भएको छ । जंगबहादुर राणाका पालामा बनेको